गणतन्त्रले जोडेको सिमा पारीको गाँऊ भनेर चिनिने मेचीपारी गाउँको फेरिँदै मुहार (फाेटाे फिचर)
१६ जेष्ठ २०८०/बालदिवश तामाङ बर्षौंदेखि सास्ती भोग्दै आएका सिमापारीको गाउँ भनेर चिनिने झापाको मेची खोला पारीका बासिन्दाले देशमा गणतन्त्र स्थापनापछि विकासका अनुभूति गर्न पाएका छन्...