बझाङमा आज २ पटक भूकम्प जाँदा स्थानीय त्रसिद

१६ असाेज २०८०, बझाङ– बझाङमा भूकम्पको कडा धक्का महसुस गरिएको छ । आज दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दुआसपास बनाएर ६.३ म्याग्निच्युडको भूकम्प...