दशैंमा सम्झनामा आउने विगतका दिनले दुखाउँछ भूटानी शरणार्थीलाई (भिडिया कथा)

८ कार्तिक २०८०/डिकेश लामा पारिवारिक विखण्डनका कारण पूर्वी नेपालको झापा तथा मोरङ्गमा बसेका भूटानी शरणार्थीहरु दशैंमा खुशी भन्दा पनि बढी दुःखी हुने गरेका छन् ।...