Month: November 2023

प्रतिबन्धित प्लाष्टिकको फुलले बजार रंगियोः सरकारको अनुगमन फितलो हुँदा बजारमा प्रतिबन्धित सामानको कारोवार बढ्दो(फाेटाे फिचर)

२३ कार्तिक २०८०/डिकेश लामा तस्बीरमा देखिएका साँच्चीका जस्ता देखिने फुलहरु सवै वातावरण प्रतिकुल हुने प्लाष्टिकका फुलहरु हुन् । बन तथा वातावरण मन्त्रालयले २०७९ सालको साउन १२ गते राजपत्र प्रकाशित गरी…

रेलमार्गले मर्नु न बाँच्नु बनायोः ऋण तिर्न नसक्दा आत्मा हत्यासम्म गर्न बाध्य

२२ कार्तिक २०८०/डिकेश लामा पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका प्रभावितहरुले सरकारले तत्काल मुआव्जा वितरण नगरेकाले ठूलो समस्यामा परेको बताएका छन् । झण्डै ६ सय हेक्टर जमिन रोक्का भए पछि…

फाल्गुनन्द सहकारीले सरसफाइ सहित सामाजिक काममा समेत जाेड दिने

२१ कार्तिक २०८०, दमक– झापाकाे दमक नगरपालिका वडा नं. – ६ स्थित लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले सरसफाई, वृक्षारोपण, बालबालिकाको पोषणयुक्त खानपान, सामाजिक मेलमिलाप…

दमक नगरपालिकाले थाल्याे विना दर्ताका सीटीलाई कार्वाही

२० कार्तिक २०८०/सारासन्देश समाचार चाडबाडको समय धेरै भीड हुन थाले पछि झापाको दमकमा विना दर्ताका सिटीलाई कडाइका साथ कार्वाही गर्न थालिएको छ । दमक नगरपालिकाले नियमअनुसार दर्ता गर्न ६ महिना…

जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर पुन: ५.८ म्याग्‍निच्युडको पराकम्प जाँदा थप त्रास

२० कार्तिक २०८०, जाजरकाेट– जाजरकोट लगायत आसपासका क्षेत्रमा आज अपरान्ह पुनः ठूलो भूकम्पको झट्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ बजेर ३१ मिनेटमा भूकम्पको तिव्रता ५.८…

भूकम्प पीडितलाई एकिकृत कार्ययाेजनाबाट राहत वितरण गरिनेः जाजरकोटका ९ सय ५ घरमा पूर्ण क्षति(फाेटाे फिचर)

१९ कार्तिक २०८०, सारासन्देश समाचार– भूकम्प पीडित परिवारलाइ एकद्वार प्रणालीबाट राहत वितरण गरिने उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायण काजी श्रेष्ठले बताउनु भएकाे छ । राहत वितरणमा कसैले एक पटक पनि…

हमाशको आक्रमणमा परी मृत्यु भएका दुई विद्यार्थीको शव एक महिना पछि डोटी ल्याइपुर्याइयाे

१९ कार्तिक २०८०,डोटी– प्यालेस्टाईनी विद्रोही समूह हमाशको आक्रमणमा परी मृत्यु भएका दुई विद्यार्थीको शव डोटी आईपुगेको छ । नेपाली सेनाको स्काई एम्बुलेन्स एनए ०६४ मार्फत आज दिउँसो करिब ३ बजे…

माङसेबुङले बाढ्यो जग्गाको निसाः ९० बर्षीय बृद्धाले थाप्नु भयाे पहिलो निसा (फाेटाे फिचर)

१९ कार्तिक २०८०/डिकेश लामा ४० बर्ष देखि चुरे क्षेत्रमा पर्ने माङसेबुङ गाउँपालिका वडा नं.४ मा बस्ने अनन्तमाया लिम्बुले ९० बर्षको उमेर जग्गा धनीपूर्जा पाउने भए पछि जिन्दगीमै सवै भन्दा धेरै…

भूकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १५७ पुग्याेः भूकम्पपीडितलाई एक करोड ५० लाख आर्थिक सहयोग गर्ने लुम्बिनी सरकारको निर्णय (फाेटाे फिचर)

१८ कार्तिक २०८०, सारासन्देश समाचार– भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी १ सय ९७ जना…

श्रमबाट सिंगारिँदै ऐतिहासिक चिल्लागढ धामः कार्तिक २५ गते किराँत धर्मगुरुको उपस्थितिमा भव्य कार्यक्रम गरिने (फाेटाे फिचर)

१७ कार्तिक २०८०/डिकेश लामा महाभारतकालिन ऐतिहारिक महत्व बोकेको धार्मिक क्षेत्र चिल्लागढ धामलाई श्रमबाट सिंगार्ने कार्य थालिएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ मा पर्ने चिल्लागढमा किराँत धर्मका महागुरु…