जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर पुन: ५.८ म्याग्निच्युडको पराकम्प जाँदा थप त्रास
२० कार्तिक २०८०, जाजरकाेट– जाजरकोट लगायत आसपासका क्षेत्रमा आज अपरान्ह पुनः ठूलो भूकम्पको झट्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ बजेर ३१ मिनेटमा भूकम्पको तिव्रता ५.८ म्याग्निच्युड मापन गरिएको छ । पहिलो पराकम्प महसुस भएको ९ मिनेटपछि ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको अर्को झट्का महसुस गरिएको छ । भूकम्पकाे झड्काबाट त्यस क्षेत्रका मानिसमा थप त्रास थपिएकाे छ ।
पछिल्लाे पटक गएकाे भूकम्पमा केही स्थानमा पहिराे गएकाे छ भने के कति क्षति भयाे भन्ने विवरण अाइनसकेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।
More Stories
झापामा भारतबाट अबैध सामान भित्रनेक्रम बढ्दैः एकै बर्षमा झण्डै ६ करोड मुल्यको सामान बरामद
३१ भदौ २०८१/डिकेश लामा झापाका २ मुख्य भन्सार सहित झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु उचित तवरले संचालनमा नआउँदा...
गिरीबन्धु लगायतका प्रकरण छोप्न बर्तमान सरकार बन्योः प्रचण्ड
३० भदौ २०८१/झापा ६ बर्ष पछि झापा आउनु भएका नेकपा माओवादी केन्द्र पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले...
पूर्वमा खडेरी पश्चिममा बर्षाले सास्तीः २५० बढी घर परिवार विस्थापित
२८ भदाै २०८१, कञ्चनपुर– पूर्वी नेपालकाे अधिकाशं भागमा लामाे समय पानी नपरेर गर्मी बढ्दै गएकाे वेला पश्चिम नेपालका विभिन्न भाग...
मृत्यु भएका पत्रकारका परिवारलाई १ लाख नगद
२८ भदौ २०८१/झापा झापामा मृत्यु भएका पत्रकारका परिवारलाई अव एक लाख रुपयाँ दिइने भएको छ । शुक्रबार मृत्यु भएका पत्रकारका...
झापामा प्रसाद खाँदा विषादी बने पछि ७२ जना विरामी
२७ भदाै २०८१, झापा– घर पूजामा खाएकाे प्रसादबाट ६ दर्जन हाराहारीका मानिसहरू विरामी परेका छन् । मंगलबार अजुर्नधारा नगरपालिका वडा...
मुख्य सदरमुकाम जाने सडक नबन्दा समस्या (फाेटाे फिचर)
२६ भदौ २०८१/डिकेश लामा झापा जिल्लाको सदरमुकाम जाने मुख्य सडक नै २ पटक म्याद थप भइसक्दा समेत आधा पनि काम...