
जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर पुन: ५.८ म्याग्निच्युडको पराकम्प जाँदा थप त्रास
२० कार्तिक २०८०, जाजरकाेट– जाजरकोट लगायत आसपासका क्षेत्रमा आज अपरान्ह पुनः ठूलो भूकम्पको झट्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ बजेर ३१ मिनेटमा भूकम्पको तिव्रता ५.८ म्याग्निच्युड मापन गरिएको छ । पहिलो पराकम्प महसुस भएको ९ मिनेटपछि ४ बजेर ४० मिनेटमा जाजरकोटकै पैंक केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको अर्को झट्का महसुस गरिएको छ । भूकम्पकाे झड्काबाट त्यस क्षेत्रका मानिसमा थप त्रास थपिएकाे छ ।
पछिल्लाे पटक गएकाे भूकम्पमा केही स्थानमा पहिराे गएकाे छ भने के कति क्षति भयाे भन्ने विवरण अाइनसकेकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ ।
More Stories
देश र जनताका हितका लागि सहमति भएको होः प्रचण्ड (फाेटाे–भिडियाे)
एक महिनामा समितिले काम नगरे पुनः आन्दोलन गरिने ३१ जेष्ठ २०८२/झापा लामो समयको सदन अवरोध हटाउने सहमति देश र जनताको...
मधुमल्लामा नि:शुल्क आयुर्वेदिक उपचार शिविर
३१ जेष्ठ २०८२, मधुमल्ला, माेरङ झापाको कमलमा रहेको प्रार्देशिक आयुर्वेद अस्पतालले गाँउ गाउँसम्म सेवा विस्तार गर्न निशुल्क शिविरलाई जोड दिँदै...
सन्थालको साँस्कृतिक पहिचान संरक्षणकाे अभावमा लोप हुँदै (फाेटाे फिचर)
३० जेष्ठ २०८२/डिकेश लामा नेपालमा रहेका अल्पसंख्यक सिमान्तकृत सन्थाल जातिहरु आफ्नो साँस्कृतिक पहिचान हराउने चिन्तामा छन् । खासगरी पूर्वी नेपालको...
रेखदेख गर्ने तेस्रो मुलुक गएका भुटानी यूवा सुवेदीलाई सम्मान
२९ जेष्ठ २०८२/झापा दातृ निकायले रेखदेख गर्न छाडे पछि समस्यामा परेका फरक क्षमता भएका बालबालिकालाई सहयोग गर्ने दातालाई भूटानी शरणार्थीले...
चीन नेपाल मैत्री औधोगिक पार्क क्षेत्रको राजदुत सङ्ग सहितकाे टाेलीबाट अवलोकनः पार्क बन्नेमा स्थानीय छैनन् विश्वस्त (फाेटाे फिचर)
२८ जेष्ठ २०८२/झापा नेपालका लागि चीनका राजदुत चेन सङ्गले आज झापामा बनाइने भनिएको चीन नेपाल मैत्री औधोगिक पार्कको अवलोकन गर्नु...
जातीय मुक्ती र पहिचानका लागि संघर्षकाे तयारीः ३१ गते प्रचण्ड झापा आउने
२७ जेष्ठ २०८२, झापा– जातीय मुक्तीका लागि संघर्षकाे तयारी थालिएकाे छ । नेकपा (माओवादी केन्द्र) का जातीय मोर्चाहरुको अागामी ३१...