बलात्कार मुद्दामा दोषी सन्दीप लामिछानेलाई ५ लाख जरिवाना सहित ८ वर्ष जेल सजाय

२५ पुस २०८०, काठमाडौँ – जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैदसहित तीन लाख जरिवाना ताेकेकाे छ ।...