Month: February 2024

सुनसरीमा बढ्याे नक्कली नाेटकाे काराेवारः झण्डै दुई करोड नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

२९ माघ २०८०,सुनसरी– भारतसँग जोडिएको सुनसरी जिल्लामा खुल्ला सिमानाका फाइदा उठाउँदै नक्कली नाेटकाे काराेवार बढ्दै गएकाे छ । सुनसरीमा एक पछि अर्को नक्कली नोटको कारोवार सार्वजनिक हुन थालेको छ ।…

आर्थिक बृद्धिदर बढेकाले लगानी बढाऔंः अर्थ मन्त्री महत

२८ माघ २०८०/(दमक) झापा देश सकियो भन्ने भ्रामक हल्ला सामाजिक संजालमा फिँजाइए पनि देशको अर्थतन्त्रको अवस्था त्यस्तो नरहेको अर्थ मन्त्री प्रकाश शरण महतले बताउनु भएको छ । झापाको दमकमा आज…

महिलाको अगुवाइमा थालिएको विऊ उद्योगबाट झण्डै १ करोड नाफा (फाेटाे फिचर)

२७ माघ २०८०/झापा झापाको गौरादहमा विऊ उत्पादनमा लागेका किसानले यो बर्ष झण्डै १ करोड नाफा कमाउन सफल भएका छन् । ८ सय विगाह क्षेत्रमा विऊ खेती गर्दै आएका किसानले विऊको…

झापामा समूहमा सोनाम ल्होछार (फाेटाे फिचर)

२७ माघ २०८०/झापा यस अघि घरघर थोरै जमातमा मनाउने सोनाम ल्होछार झापाका धेरै तामाङ जातिले यस बर्ष ठूलो समूहमा मनाएका छन् । मञ्जुश्री सम्बत् २८६० औं डुक ल्हो अर्थात गरुण…

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमतिः पूर्ननामकरणमा पहल थालिने

२६ माघ २०८०, विराटनगर– कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । आज दोस्रो दिनको वार्तामा पाँच बुँदे सहमति भएको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले…

कमल गाउँपालिकामा नयाँ विधीबाट बनाइएको प्राङगरिक मल निशुल्कि वितरणः मल प्रति किसानकाे आकार्षण बढ्दै (फाेटाे फिचर)

२५ माघ २०८०/डिकेश लामा भारतका कृषि प्राविधिकको सहयोगमा नयाँ विधिले बनाइएको प्राङगरिक मलको परिणाम राम्रो देखिए पछि किसानको आकार्षण बढेको छ । कमल गाँउपालिकाले १६ लाख बजेटमा निर्माण थालेको मलको…

सर्वोच्च अदालतद्वारा गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टाको निर्णय बदर गरियाे

२४ माघ २०८०, काठमाडौँ– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा झापामा रहेको गिरीबन्धु टी स्टेटलाई जग्गा सट्टापट्टा गर्न दिने गरी मन्त्रीपरिषद्बाट भएको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । तत्कालिन…

देशमै युवा रोक्न उद्यमशीलताको विकासमा जोड दिनु पर्छः ओली

२३ माघ २०८०/सारासन्देश समाचार नेकपा एमाले पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यूवा जनशक्तिलाई रोक्न आफ्नै देशमा काम लगाउने र देशमा उद्ययशीलताको विकास गर्न सरकारले प्रेरित गर्नु पर्ने…

मुख्यमन्त्रीसहित पदाधिकारीको सुविधा वृद्धि गर्न ल्याइएको अध्यादेश विरुद्ध सर्वाेच्चमा रिट

२२ माघ २०८०,काठमाडौँ– कोशी प्रदेश सरकारले ल्याएको कोशी कही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । कोशी सरकारले संविधान विपरित मुख्यमन्त्री र…

पत्रकारहरू निष्पक्ष भइ समाचार प्रेषण गर्नु पर्नेमा जाेड

२२ माघ २०८०, झापा– पत्रकारहरूले कुनै पनि राजनैतिक भातृ संगठनकाे पक्षमा नभइ निष्पक्ष भइ समाचार प्रेषण गर्नु पर्नेमा जाेड दिइएकाे छ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसकाे अवसरमा…