८ खर्बकाे आयात हुँदा ८६ अर्वकाे मात्र निर्यातः सात महिनामा ८ खर्ब व्यापार घाटा

९ फाल्गुण २०८०, काठमाडौँ– चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा मुलुकले कुल ९ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा ८...

बैंकमा निक्षेप सुरक्षित भएकाले हल्लाकाे पछि नलागी ढुक्क भएर कारोवार गर्न राष्ट्र बैंककाे आग्रह

८ फाल्गुण २०८०, काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको भन्दै ढुक्कसँग नियमित रूपमा...

झापामा २ बर्षमा ५० हेक्टर क्षेत्रमा माछा पालन विस्तारः बर्षेनी झण्डै १८ सय मेट्रिक टन माछा उत्पादन

७ फाल्गुण २०८०/डिकेश लामा संघीयता पछि सरकारले बर्षेनी अनुदान कार्यक्रमलाई जोड दिए पछि झापामा माछा पालनमा किसानको आकार्षण बढ्दै गएको छ । अनुदान पछि २...

सशस्त्र प्रहरीले एक बर्षमा १३ करोड बढीको अवैध सामान भन्सार दाखिला

६ फाल्गुण २०८०/झापा भारतबाट लुकीछिपी भन्सार छलेर ल्याउँदै गरेको सामान नियन्त्रणमा लिइएका १३ करोड ८२ लाख मुल्यको सामान भन्सार दाखिला भएको छ । एक बर्षको...

सरस्वतीकाे मुर्ती सेलाउन जाँदा झडपः राैतहटमा अनिश्चतकालिन कर्फ्यू घाेषणा

५ फाल्गुण २०८०, रौतहट– रौतहटमा सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको...

यही फागुन ७ गतेदेखि कोरियन भाषा परीक्षा हुने

३ फाल्गुण २०८०, काठमाडौँ– ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा यही फागुन ७ गतेदेखि सञ्चालन हुने जनाएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा...

गौरादहले थाल्यो अन्तर सम्बन्ध रहेको फापर र तोरीसँगै मौरी पालनमा जोड (फाेटा फिचर)

३ फाल्गुण २०८०/डिकेश लामा झापाका केही स्थानीय तहले फापर र तोरी खेतीसँगै मौरी पालनमा जोड दिएका छन् । यस बर्ष गौरादह नगरपालिकाले अनुदानमा मौरी र...

दक्षिणी झापाको गौरादहमा बाढीको जोखिम क्षेत्रमा धमाधम तारजाली सहितको बाँध निर्माण हुँदै (फोटा फिचर)

२ फाल्गुण २०८०/डिकेश लामा लामो समय देखि बाढीको चपेटा पर्दै आएको झापाको गौरादह नगरपालिका वडा नं. ५ र ७ क्षेत्रमा बर्षौं पछि यस बर्ष धमाधम...

भुटानी शरणार्थी शिविर बेलडाँगीमा पछारेर मारियाे ८ महिने बच्चा

१ फाल्गुण २०८०, झापा– झापाकाे भूटानी शरणार्थी शिविर बेलडाँगीमा एक बालककाे पछारेर हत्या गरिएकाे छ  । बालकलाई पछारेर मारेको आरोपमा दमकमा बालककी आमा र अर्का...

एकै बाेटमा १० हजार मुल्यकाे उत्पादनः झापाकाे कलममा उन्नत जातकाे बयर खेतीमा सफलता (फाेटाे फिचर)

१ फाल्गुण २०८०/बालदिवश तामाङ फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापाको कमलमा पहिलो पटक सफलता प्राप्त गरेका छन् । एउटै...