च्याऊ खेतीबाट विदेशमा भन्दा राम्रो कमाइः बार्षिक १ करोड बढीको कारोवार गर्दै केही युवाहरु (फाेटाे फिचर)

१७ फाल्गुण २०८०/डिकेश लामा लामो समयको मेहनेत पछि च्याऊ खेतीमा सफल बनेका युवाहरुले विदेशमा भन्दा आकार्षक कमाइ गर्न सफल बनेका छन् । मेहनेत गर्दा स्वदेशमै...

गौरादहका महिलाहरुले संचालन गरेको लघु उद्यमले गाऊँघरमै रोगजारी (फाेटाे फिचर)

१६ फाल्गुण २०८०/डिकेश लामा ५ बर्ष अघि सानो पूँजीबाट केही महिलाले थालेका लघु अचार उद्योगले पछिल्लो समय लाखौं लगानीमा उत्पादन थालेको छ । खाद्य गुणस्तर...

संस्थापक अध्यक्षकाे विषयमा गलत इतिहास सच्याउन पत्रकार महासंघलाई फोनिजको अल्टिमेटम

१५ फाल्गुण २०८०, झापा– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सम्बन्धि गलत इतिहास सच्याउन माग गर्दै ७ दिने...

समावेशी पत्रकारिताको बहसः राज्यले संविधानकै कार्यान्वयन नगरेको दावी

१५ फाल्गुण २०८०/दमक(झापा) झापाली पत्रकार तारामणी सापकोटाले लेख्नु भएको आमसंचार र समावेसी पत्रकारिता माथि आज अन्तकृया भएको छ । लेखक सापकोटाको अध्यक्षतामा भएको कार्याक्रममा दमक...

भजन शिरोमणि भक्तराज आचार्य सँधैका लागि अस्ताए

१४ फाल्गुण २०८०, काठमाडौँ– भजन शिरोमणि भक्तराज आचार्य सँधैका लागि भाैतिक शरीरबाट अलग हुनु भएकाे छ । लामो समयदेखि अल्जाइमरबाट पीडित आचार्यको उपचारको क्रममा आज...

दमककाे बालुवाटारकाे सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने १७२ जनाविरुद्ध मुद्दा दायर

१३ फाल्गुण २०८०, काठमाण्डाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिकामा पर्ने सरकारी स्वामित्वको जग्गा व्यक्तिको नाममा दर्ता गरी अख्तियारको दुरुपयोग गरेको अभियोगमा नापीका...

एकिकृत नमूना खेतीमा हाइव्रिड मकैको विऊ उत्पादनमा जोड (फाेटाे फिचर)

१२ फाल्गुण २०८०/डिकेश लामा झापाको गौरादहमा हाइव्रेड मकैको विउ उत्पादन कार्य सफल बन्दै जान थाले पछि किसानको अकार्षण समेत बढ्न थालेको छ । समूदाय स्तरमा...

झापामा एक यूवाले गरे नमूखा केरा खेती बार्षिक ढेड करोड बढीको कारोवार(फाेटाे फिचर)

११ फाल्गुण २०८०/डिकेश लामा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण झापाका एक जना केरा खेती गर्ने युवाले देखाएका छन् । झापाको झापा गाउँपालिका वडा नं....

बहुप्रतिक्षित हुलाकी सडकमा पर्ने झापाको विरिङ्ग खोलामा बर्षौं पछि पुल निर्माणले सहज (फाेटाे फिचर)

१० फाल्गुण २०८०/डिकेश लामा निर्माण थालेको १२ बर्ष पछि झापाको विरीङ्ग पुल निर्माण भए पछि यात्रुहरुलाई सहज भएको छ । पुल निर्माणले डुङ्गामा जोखिम यात्राको...

काठमाण्डाैंमा ३ जना सामुहिक हत्यासँगै आत्महत्या

९ फाल्गुण २०८०, काठमाडौँ– काठमाडौँको सितापाइलामा ३ जनाकाे सामूहिक हत्या गरिएकाे छ । हत्या हुनेमा सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्दै आएकी ३८...