झापामा होलीमा नियम उलंघन गर्ने ३५८ वटा सवारी नियन्त्रणमा (फाेटाे फिचर)

१२ चैत्र २०८०/झापा झापा जिल्लामा होलीमा जथाभावी सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाभर हर्सोल्लासका साथ होली मनाइरहँदा केहीले भने सवारी नियम उलंघन गरी...