महाभारतकालीन ऐतिहासिक धार्मिक स्थलहरुको विकास हुँदै (फाेटाे फिचर)

२ वैशाख २०८१/डिकेश लामा कुनै वेला पुग्ने बाटो समेत नभएर ओझेलमा परेको महाभारतकालीन धार्मिक क्षेत्रहरुको पछिल्लो समय विकास गर्ने क्रम बढेको छ । झापाको शिवसताक्षीमा...