९८ लाख रुपैयाँसहित २ जना पक्राउ

२८ वैशाख, काठमाण्डौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रु ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ...