कृषि, शिक्षा र स्वास्थ्यमा जोड दिँदै गौरादहको नीति तथा कार्याक्रम प्रस्तुत
७ असार २०८१/झापा झापाको गौरादह नगरपालिकाले कृषि, शिक्षा र स्वास्थ्यमा जोड दिँदै नीति तथा कार्याक्रम ल्याएको छ । नगरको १४ औं नगर अधिवेशनमा नीति तथा कार्याक्रम पेश गर्दै आगामी आर्थिक…










