Month: June 2024

धिमाल सँस्कृति संरक्षणमा चासोः सँस्कृति संरक्षणमा ढोल बजाउने तालिम (फाेटाे फिचर)

२७ जेष्ठ २०८१/डिकेश लामा अल्पसंख्यक धिमाल जातिले पछिल्लो समय लोप भएका सँस्कृतिको खोजीसँगै सिक्ने काम थालेका छन् । खासगरी झापा, मोरङ्ग र सुनसरीमा बसोवास रहेका आदिवासी समूदायका धिमालले पोदो अर्थात…

हाइड्रोशीलको निशुल्क शल्यक्रिया दमकमा शुरु

२५ जेष्ठ २०८१/दमक, झापा झापाको जिल्ला स्तरीय दमक अस्पतालले हाइड्रोशील रोगको निशुल्क उपचार शुरु गरेको छ । आज देखि आगामी असार २५ गतेसम्म गरिने पुरुषहरुको अण्डाशयमा हुने हाइड्रोशील रोगको उपचारको…

चैते धानको चटारोः बर्षातले मुल्य ओरालो लाग्दै

२४ जेष्ठ २०८१/बालदिवश तामाङ गत बर्ष चैते धानले मुल्य पाए पछि खेतीमा हौसिएका किसानलाई यति खेर पाकेको धान थन्काउन समस्या हुन थालेको छ । पछिल्लो समय पानी पर्न थाले पछि…

भारतकाे लाेकसभा निर्वाचनमा माेदीकाे एकल बहुमत गुम्याेः कसले बनाउँछ अबकाे सरकार?

२३ जेठ २०८१, सारासन्देश समाचार– भारतमा १८ औँ लोकसभा चुनावको अन्तिम मतपरिणामले भारतीय जनता पार्टीकाे आकार घटेकाे छ । यस अघि २०१९ मा भएकाे निर्वाचनमा एक्लै ३०३ सिट जितेर बहुमतमा…

विश्व वातावरण दिवशमा यस बर्ष बृक्षारोपणमा जोडः एकदिनमा १२ हजार बढी विरुवा रोपण र वितरण(फाेटाे फिचर)

२३ जेष्ठ २०८१/दमक (झापा) विश्व वातावरण दिवशको अवसरमा झापाका विभिन्न स्थानमा आज बृक्षारोपण गरिएको छ । झापाका १५ पालिकाकामा क्लव, सामुदायिक बन र राजनैतिक दलको अगुवाइमा समेत बृक्षारोपण भएको छ…

लोपोन्मुख सँस्कृति जर्गेना गर्न दमकमा साँस्कृतिक महोत्सव हुने 

२३ जेष्ठ २०८१/दमक (झापा) कोशी प्रदेशमा बसोवास गर्ने सिमान्तकृत समूदायको साँस्कृतिक महोत्सवको तयारी थालिएको छ । प्रदेश सरकारको १० लाख रुपयाँ सहयोगमा लोपोन्मुख सँस्कृतिको जर्गेना र विकास गर्ने ध्येयले दमकमा…

दमकमा स्वास्थ्य परिक्षणसँगै फलफुलका विरुवा वितरण

२१ जेष्ठ २०८१/दमक (झापा) पर्यावरणको संरक्षणसँगै उत्पादनमा जोडिन दमकमा १ लाख फलफुलको विरुवा रोपाईं अभियानलाई तिव्र पारिएको छ । झापाको दमक वडा नं. ५ काे धनेश्वर मन्दिर परिसरमा आज २…

रुख नहटाइएका कारण मदन मार्ग निर्माण ढिलाइ हुँदा समस्या (फाेटाे फिचर)

२० जेष्ठ २०८१/डिकेश लामा नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग अन्तर्गत झापामा निर्माणको काम समयमा नसकिँदा समस्या भएको छ । सडक क्षेत्रमा पर्ने रुखहरु नहटाइएका कारण…

मेची भन्सारबाट छुर्पीको निर्यात दोब्बरले बृद्धि

१९ जेठ २०८१/झापा तेस्रो मुलुकमा पशु आहाराको रुपमा प्रयोग हुने दुधबाट बनाइने नेपालको छुर्पी यो बर्ष दोब्बर बढी परिमाणमा निर्यात भएको छ । पूर्वी नेपालको मेचीभन्सार नाकाबाट यो बर्ष १०…

पूर्वाधार निर्माण क्षेत्रमा समेत बृक्षारोपणमा जोड दिइनेः एक लाख विरूवा राेपाइ विस्तार हुँदै

१९ जेठ २०८१/झापा कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री गणेश प्रसाद उप्रेतीले दमकमा थालिएको १ लाख विरुवा रोपाईलाई अझ विस्तार गर्न जोड दिनु भएको छ । आज दमक वडा नं. ४…