‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद ५ लाख रूपयाँ जरिवाना हुने फैसला

१७ असार २०८१, काठमाडौँ– जिल्ला अदालत सर्लाहीले ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैदकाे फैसला गरेकाे छ । यस्तै पाँच लाख रूपयाँ क्षतिपूर्तिकाे सजाय फैसला गरेको...