चिया मजदुरमाझ निशुल्क आयुर्वेद उपचार सेवा शुरू

१३ भदाै २०८१, झापा– झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानका श्रमिकलाई लक्षित गरेर बगानभित्रै गएर आर्युवेद स्वास्थ्य शिबिर शुरु भएको छ । प्रादेशिक आर्युवेद अस्पताल...