मावा पुल नजिकै झगडा हुँदा दमकका एक यूवाको हत्या

६ कार्तिक २०८१/झापा झापाको दमकमा मंगलबार एक जना यूवाको हत्या भएको छ । दमक वडा नं. ३ स्थित मोरङ्गको मधुमल्ला जोड्ने पुल नजिकै जग्गा विवादको...