तीन जिल्लाका ३० वटा पालिकामा अपाङ्गता भएकालाई मंसिर २ गतेदेखि गाउँघरमै स्वास्थ्य परीक्षणसँगै समस्या पहिचान गरिने

२८ कात्तिक २०८१, झापा– झापा लगायतका  ३ वटा जिल्लाका ३० वटा पालिकामा अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका  लागि विभिन्न कार्यक्रम  संचालनमा आएको छ । प्रदेश सरकार,...