झापामा दुधको भुक्तानी नपाउँदा दुग्ध कारोवार बन्द हुने अवस्थामाः एउटै सहकारीकाे १ कराेड बढी रकम बाँकी

१४ माघ २०८१/डिकेश लामा   नेपालको ठूला श्रेणीमा पर्ने पोखरामा रहेको सुजल डेरीले लामो समय देखि दुधको भुक्तानी नदिएकाले दुग्ध सहकारी संस्था जोखिममा परेका छन्...