Category: Breaking News

जंगली हात्तीले लियो महिलाको ज्यान

जिल्लामा ४८ जनाले हात्तीकै कारण गुमाए ज्यान १४ असोज २०७८/डिकेश लामा आज मध्यान्ह तिर भद्रपुर नगगरपालिका वडा नं. ८ नेपाल चोक बस्ने सुकलाल मर्डी आतिन्दै अस्थायी प्रहरी चौकी गरामनी पुग्नु…

स्वदेश फिर्तीकाे माग गर्दै प्रमकाे ध्यानाकर्षण

१३ असोज २०७८/डिकेश लामा ३ दशक देखि बसोवास गर्दै आएका नेपाली भाषी भूटानीहरु मध्ये बाँकी रहेका केही शरणार्थीले स्वदेश फिर्ती गराउन नेपाल सरकारको ध्यानाकार्षण गरेको छ । स्वतन्त्र जनमंच भूटानले…

अर्गानिक खेतीको अभ्यासमा विधार्थी (भिडियाे सहित)

१२ अशोज २०७८/डिकेश लामा प्रदेश नम्बर एकमा पछिल्लो समय अर्गानिक खेतीबाली गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्यलाई ध्यान दिँदै कृषि सम्बन्धी अध्ययन गर्ने विधार्थीले समेत अर्गानिक खेतीबाली सम्बन्धी अध्ययनसँगै…

जोखिममा सुकुम्बासी बस्ती, घर माथिको विधुतको तार हटाउन माग (भिडियाे सहित)

तार सर्ट भयाे भने बस्ती नै खरानी हुने त्रास ८ अशोज २०७८/डिकेश लामा झापाको गौरादह नगरपालिका वडा नं. २ को दलहु बस्तीका २ दर्जन धेरै घरहरु जोखिममा रहेका छन् ।…

पारिवारिक बेमेलकै कारण हत्या: महिलालाई टुक्रा–टुक्रा पारेर खाेलामा फालियाे

आफन्तबाटै धेरै हत्या ६ असाेज २०७८, सारा सन्देश समाचार– पारिवारिक बेमेलका कारण भारतमा विवाह गरेकी एक महिलाको क्रूरतापूर्वक हत्या भएको खुलासा भएकाे छ । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार…

घरमै पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

६ अशोज २०७८/सारासन्देश समाचार अशोजको पहिलो साता आएको अविरल बर्षाका कारण गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ८ मा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ । घर सुतिरहेको अवस्था…

किसानमा खुशीको खबर झापाली किसानले थाले स्वदेशमै हाइव्रिड धानको विउ उत्पादन

नमूना एकिकृतले थाल्याे व्यवसायिक हाइव्रिड धानकाे वीउ उत्पादन ५ असोज २०७८/डिकेश लामा झापाको गौरादह नगरपालिका वडा नं. ५ मा ८ बर्ष देखि संचालित नमूना एकिकृत खेतीले यस बर्ष व्यवसायिकरुमा हाइव्रिड…

संखुवासभा हत्या काण्डको आरोपमा पक्राउ परेका ४ जना सार्वजनिक

४ असोज २०७८, सरसंदेश समाचार- संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संम्लग्न भएको आरोपमा थप ४ जना पक्राउलाई आज सार्बजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय…

नेपालमै पहिलो पटक व्यवसायिकरुपमा बयर खेती झापामा शुरु (भिडियो सहित)

कमलमा कमालकाे बयर खेती ३ असोज २०७८/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा पहिलो पटक व्यवसायिकरुपमा वयर खेती थालेका छन् । नेपालमा व्यवसायिकरुपमा…

भूटानी शरणाार्थी शिविरमा कोभिडमा खट्ने सेवकलाई सम्मान (फाेटाे फिचर)

२ अशोज २०७८/सारासन्देश समाचार दोस्रो लहरको कोरोना भाइरसले समस्याग्रस्त बनेको समय भूटानी शरणार्थी शिविरमा खट्नेहरुलाई आज एक औपचारिक कार्याक्रमबीच सम्मान गरिएको छ । पारिवारिक विखण्डन र अन्य कारणले एक्लिएका भूटानी…