एउटै चिरपटले हानेर ६ जनाकाे हत्या गरेकाे खुलसाः घटनाकाे वृतान्त दर्दानक पीडा (भिडियाे सहित)
२७ भदाै २०७८, सारासन्देश समाचार– जव तेजबहादुर घरबाट निस्किन लागे लोकबहादुरले तेजबहादुरलाई आक्रमण गर्ने सोच बनाए । अनि घर नजिकै रहेको दाउराको चाङबाट एउटा चिर्पट निकाले, अनि तेजबहादुर अगाडि बढेपछि…










