विधार्थीलाई संचार तथा सामाजिक संजाल सम्बन्धी सचेतना सम्पन्न
२३ असार २०७९/सारासन्देश समाचार झापाको कमल गाउँपालिका क्षेत्रका कक्षा ११ र १२ का विधार्थीहरूमाझ संचार तथा साइबर अपराध सम्बन्धी सचेतना कार्याक्रम संचालन गरिएको छ । गाउँपालिकाका विभिन्न विधालयका ३५ जना…









