Category: Mukhya Khabar

विश्व प्रेस स्वतन्त्रता दिवशः प्रेस स्वतन्त्रता व्यवहारमा हुनु पर्नेमा जोड (फाेटाे फिचर सहित)

२० बैशाख २०७९/डिकेश लामा नेपालमा प्रेश स्वतन्त्रताको सम्मान संविधान र कानुनमा मात्र नभई व्यवहारमा हुनु पर्नेमा पत्रकारिता क्षेत्रका नेतृत्वले बताएका छन् । विश्व प्रेश स्वतन्त्रता दिवशको अवसरमा झापामा भएको अन्तकृया…

खुल्ला दिशा मुक्त नारामा मात्रैः झापा गाऊँपालिका सीमावर्ती क्षेत्रका केही गाऊँमा अझै शौचालय छैन (फाेटाे फिचर सहित)

१९ बैशाख २०७९/डिकेश लामा झापाका १५ वटै पालिका खुल्ला दिशा मुक्त घोषणा भएको ४ बर्ष भईसकेको छ । तर अर्को निर्वाचन आइसक्दा समेत कतिपय विपन्न बस्तीमा शौचालय निर्माण हुन नसक्दा…

चुनावी चटाराेकाे मौका छोपेर झापामा चुरे क्षेत्रमै खोला तथा नदि दोहन तीव्र (फाेटाे फिचर सहित)

मापदण्ड विपरीत लार्पावाही दोहनले करोडौंको सिंचाई तथा खानेपानी योजनामा समस्या १८ वैशाख २०७९/डिकेश लामा प्रहरी प्रशासन निर्वाचन केन्द्रित भएको वेला झापामा मापदण्ड विपरित खोला तथा नदि दोहन तीव्ररुपमा बढेको छ…

झापामा १२१ स्वतन्त्र उम्मेद्वारलाइ एक दर्जन चुनाव चिन्ह (हेर्नुहाेस् विवरण तालिका सहित)

१७ वैशाख २०७९, सारासन्देश समाचार– झापामा स्वतन्त्र पदका उम्मेद्वारले प्राप्त गरेको चुनाव चिन्हहरु निर्वाचन कार्यालय झापाले सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय भद्रपुर झापाले आज स्वतन्त्र उम्मेदवारको नाम,…

झापामा रोकिएन मुख्य दलहरुबाटै आचारसंहिता उल्लघंन (फाेटाे फिचर सहित)

पत्रकारले समेत संहिता उल्लघंन गरेको उजुरी १७ बैशाख २०७९/डिकेश लामा झापामा निर्वाचन आचार संहिता उल्लंघन तिव्ररुपमा बढ्न थालेको छ । मुख्य राजनैतिक दलहरुले नै चुनाव प्रचार प्रसार गर्न गाउँ देखि…

झापा गाउँपालिकामा सबै पार्टी गरे एकैस्थानबाट गरे फरक फरक विकासका कुरा

शिक्षा, स्वास्थ्य, कृषि, विद्युत् र सडक उम्मेदवारका प्रमुख एजेन्डा १६ वैशाख २०७९, सारासन्देश समाचार– जिल्लाको मध्यदक्षिणी सीमावर्ती पालिका झापा गाउँपालिकामा विभिन्न दल र स्वतन्त्र रुपमा अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेकाहरुले…

झापामा नमूना मतदान अभ्यास (फाेटाे फिचर सहित)

१५ बैशाख २०७९/सारासन्देश समाचार मतदाता शिक्षा प्रदान गर्न झापामा आज विधार्थीहरुबीच नमूना मतदान गर्ने कार्य सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय झापाको आयोजनामा मेची बहुमुखी क्याम्पस भद्रपुरमा नमूना मतदान…

संघीयता आएको ५ बर्षमा पनि सिंह दरबार पुग्न नसकेको झापाको गाऊँमा अझै विजाेग (फाेटाे फिचर सहित)

१४ बैशाख २०७९/डिकेश लामा घरघरमा सिंहदरबार भन्दै संघीयता कार्यन्वयनमा ल्याएको ५ बर्ष वित्न लाग्दा पनि झापाका केही गाऊँमा अहिलेसम्म सिंह दरबार पुग्न सकेको छैन । अघिल्लो निर्वाचनको वेला बाटो विजुली…

ओलीको गृह नगर दमकको प्रमुख पदमा १७ जनाको उम्मेद्वारी (फाेटाे फिचर सहित)

१३ वैशाख २०७९, सारासन्देश समाचार झापाको दमकमा प्रमुख पदमा १ जना महिला सहित जिल्लामै सवै भन्दा धेरै १७ जनाको उम्मेद्वारी परेको छ । यस्तै उपप्रमुखमा ८ महिला सहित ११ जनाको…

मनोयन दर्तामा ढिलाईः गठबन्धनबाट साना दल बाहिरिए

१२ बैशाख २०७९/बालदिवश तामाङ झापामा गठबन्धनका मुख्य राजनैतिक दलहरुले मनोनयनमा ढिलाई गरेका छन् । हिजो मनोनयनमा खासै उम्मेद्वारी दर्ता नभकाले आज तोकिएको समय अवधिमा मनोनयन दर्ता नभइसकेको जिल्ला निर्वाचन कार्यालय…