Category: Mukhya Khabar

नेपालमा आज ३५६ संक्रमित, ५१८ निकाेः २ जनाकाे मृत्यु

१८ कार्तिक २०७८, काठमाडौं- नेपालमा २४ घण्टामा ३ सय ५६ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर ६ हजार ३ सय ८४ जनामा गरिएको नमूना परीक्षणमा ३ सय ५६ संक्रमित…

लक्ष्मी पूजाका दिन खेलिने साँस्कृतिक हुक्काहुक्की खेल संरक्षणमा चासो (भिडियो सहित)

के हो हुक्काहुक्की साँस्कृतिक खेल ? १८ कार्तिक २०७८/डिकेश लामा खासगरी तराईका कोच समूदायमा तिहार पर्वमा सन्ठीको आगो बालेर पूर्खा प्रति श्रद्धाभाव प्रकट गर्न खेलिने हुक्काहुक्की खेल यस बर्ष वेलै…

लक्ष्मी जयन्तीकाे अवसरमा दमक प्रज्ञा पुरस्कार घोषणा (फाेटाे फिचर सहित)

१८ कार्तिक २०७८/सारासन्देश समाचार महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा आज दमक प्रज्ञा प्रतिष्ठानले ६ वटा विधाको पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीले १५, २१ र ५१ हजारका…

लडेको धान थन्काउन समस्याः झापामा ढेड अर्ब मुल्य बराबरको धान नष्ट (फाेटाे फिचर सहित)

१७ कार्तिक २०७८/डिकेश लामा वेमौषमी वर्षाले बर्वाद पारेको धानवाली थन्काउन किसानलाई यतिखेर समस्या परेको छ । मेशीनबाट धान थन्काउने झापाका किसानहरु धान लडे पछि पराम्परागत तरिकाले धेरै जनशक्ति खर्च गरेर…

शिवसताक्षीमा फाक्तेप गोल्ड कप २०७८ हुने

१७ कार्तिक २०७८ /डिकेश लामा झापा जिल्लामा ग्रामिण फुटवल क्षेत्रमा लामो इतिहास वोकेको फाक्तेप फुटवल क्लवले क्वल स्तरीय फुटवल खेल प्रतियोगिता गर्ने भएको छ । आगामी मंसीर ११ देखि १८…

नेपालमा आज ४४७ संक्रमित, ४३९ निकाेः ७ जनाकाे मृत्यु

१६ कार्तिक २०७८, काठमाडौं- नेपालमा २४ घण्टामा ४ सय ४७ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर ९ हजार ९ सय १३ जनामा गरिएको नमूना परीक्षणमा ४ सय ४७ संक्रमित…

विस्थापितहरुको विजोगः बाढीले बस्ती बगाए पछि बसाेबासमा समस्या (फाेटाे फिचर सहित)

१६ कार्तिक २०७८/डिकेश लामा वेमौषमी पानीका कारण आएको बाढीले झापाको विभिन्न बस्तीमा घर भत्काए पछि दर्जनौं परिवार समस्यामा परेका छन् । घर नभएकाहरु नदिको किनारामा अस्थायी पाल टाँगेर खुल्ला आकाशमुनी…

राजेन्द्र राई मुख्य मन्त्रीमा नियुक्तः ६ सदस्यीय मन्त्री परिषद गठन

१६ कार्तिक २०७८,विराटनगर– प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त हुनुभएको छ । ५० सांसदको हस्ताक्षरसहित पाँच दलका बहुमत सांसदको समर्थनबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख…

नेपालमा आज ४६९ संक्रमित, ५५५ निकाेः ११ जनाकाे मृत्यु

१६ कार्तिक २०७८, काठमाडौं- नेपालमा २४ घण्टामा ४ सय ६९ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर ११ हजार ६ सय ६४ जनामा गरिएको नमूना परीक्षणमा ५ सय ३३ संक्रमित…

सर्वाेच्च अदालतमा मुद्दा सुनवाइ भएनः साढे २८ हजार मुद्दा सुनवाइकाे प्रतिक्षामा

१४ कार्तिक २०७८,काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज इजलास तोकेपनि सुनुवाइ भने हुन नसकेकाे बताइएकाे छ । प्रधानन्यायाधीश राणाको एकल इजलासमा मात्र सुनुवाइ भयो । सर्वोच्च अदालतका प्रवक्ता…