Category: Featured Slider

भूकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १५७ पुग्याेः भूकम्पपीडितलाई एक करोड ५० लाख आर्थिक सहयोग गर्ने लुम्बिनी सरकारको निर्णय (फाेटाे फिचर)

१८ कार्तिक २०८०, सारासन्देश समाचार– भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी १ सय ९७ जना…

श्रमबाट सिंगारिँदै ऐतिहासिक चिल्लागढ धामः कार्तिक २५ गते किराँत धर्मगुरुको उपस्थितिमा भव्य कार्यक्रम गरिने (फाेटाे फिचर)

१७ कार्तिक २०८०/डिकेश लामा महाभारतकालिन ऐतिहारिक महत्व बोकेको धार्मिक क्षेत्र चिल्लागढ धामलाई श्रमबाट सिंगार्ने कार्य थालिएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ मा पर्ने चिल्लागढमा किराँत धर्मका महागुरु…

आगलागीबाट दमककाे दुम्सेमा घर सम्पति जलेर नष्ट (फाेटाे फिचर)

१७ कार्तिक २०८०, सारासन्देश समाचार झापाको दमक वडा नं. ३ मा विधुत सर्ट हुँदा एउटा घर जलेर नष्ट भएको छ । आज अपरान्ह साढे एक बजे तिर विधुत सर्ट भएर…

विमाको रकम घटाए पछि बाख्रा पालक किसान समस्यामाः पेशाबाट विस्थापित हुँदै किसान

१६ कार्तिक २०८०/बालदिवश तामाङ बाख्रा पालन गर्दै आएका झापा जिल्लाका किसानहरु रोगका काराण समस्या पर्दै आएका छन् । पछिल्लो समय सरकारले विमाको मुल्य घटाउनु र विभिन्न खाले रोग लागे पछि…

मलेशियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

१४ कार्तिक २०८०,सारासन्देश समाचार– टी–२० विश्वकप छनोट खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । यो जितसँगै नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ । टस जितेर मलेसियाले दिएको १६६…

राष्ट्रसंघको ध्यानाकर्षणका लागि शरणार्थीले प्रदर्शन गरे बृहत र्याली (भिडियाे कथा)

शरणार्थी समस्या दिर्घकालीनरूपमा समाधान गर्न माग १३ कार्तिक २०८०/डिकेश लामा कुनै दिन शरणार्थी शिविरमा यसरी नै नाराबाजी र र्याली निकाल्नेक्रम व्यापक हुने गथ्र्यो । भुटानी शरणार्थीहरुले आफ्ना समस्याबारे सरोकारवाला निकायको…

रुख नहटाउँदा मदन भण्डारी मार्ग निर्माणमा अवरोधः २४ किलो मिटर क्षेत्रका रुख हटाउँन सरकारबाट ढिलासुस्ती हुँदा समस्या (फाेटाे फिचर)

११ कार्तिक २०८०/डिकेश लामा नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग निर्माणको काममा बन क्षेत्रको रुखले अवरोध गरेको छ । १ सय २८ किलो मिटर मध्ये २४…

दशैंमा सम्झनामा आउने विगतका दिनले दुखाउँछ भूटानी शरणार्थीलाई (भिडिया कथा)

८ कार्तिक २०८०/डिकेश लामा पारिवारिक विखण्डनका कारण पूर्वी नेपालको झापा तथा मोरङ्गमा बसेका भूटानी शरणार्थीहरु दशैंमा खुशी भन्दा पनि बढी दुःखी हुने गरेका छन् । एकै परिवारका सदस्यहरु छुटिएर अलग…

झापाको कमल गाउँपालिकाले नेपालमै पहिलो पटक थाल्यो नयाँ तरिकाको डल्ले मल उत्पादन (फाेटाे फिचर)

७ कार्तिक २०८०/डिकेश लामा प्राङगरिक मलको परिणाम राम्रो देखिए पछि झापाको कमल गाउँपालिकाले १६ लाख रुपयाँको आन्तरिक बजेटमा नेपालमै नयाँ तरिकाबाट प्राङगरिक मल उत्पादन थालेको छ । भारतका कृषि बैज्ञानिकहरुको…

जोखिममा रहेका भूटानी शरणार्थी बालबालिकासँग सामुहिक दशैंः शरणार्थी समस्या समाधानका लागि स्थानीयकरणको विकल्प नभएको दावी (फाेटाे फिचर)

६ कार्तिक २०८०/डिकेश लामा भूटानी शरणार्थी शिविरमा जोखिममा रहेका बालबालिकासँग आज एक कार्याक्रमबीच सामुहिक दशैं मनाइएको छ । तेस्रो मुलुक पुगेका भूटानीहरुले खोलेका संस्था र व्यक्तिले गरेको सहयोगमा ढेड सय…