Category: राजनीति

पुल नबन्दा सडक संचालनमा समस्याः चुनावी नारामा सँधै बनिने पुल एक दशकमा पनि अधुरै (फाेटाे फिचर)

३१ असोज २०७९/डिकेश लामा बहुप्रतिक्षित हुलाकी सडकमा पर्ने मुख्य दुई वटा पुल समयमा नबन्दा निर्माण सम्पन्नको तयारीमा पुगेको कालोपत्रे सडक संचालनमा समस्या भएको छ । झापाको ४८ किलोमिटर सडक खण्डमा…

मधेसमा कांग्रेसका तीन मन्त्री हटाइयाे

२८ असाेज २०७९,काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएको छ । राउतले भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा…

झापामा १४ जनाको उम्मेदवारी फिर्ता

२६ असोज २०७९/झापा राष्ट्रिय चासोको रुपमा हेरिएको झापाको ५ वटा निर्वाचन क्षेत्रमा १४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । ५ वटा प्रतिनिधिसभाको पदमा परेको १ सय १ जनाको उम्मेद्वारीमा ६…

स्वतन्त्र उम्मेद्वारमा मोह बढ्दैः झापामा ५६ जनाको उम्मेदवारी

१५ सीटमा झापामा २२७ जनाकाे मनाेनयन दर्ता २४ असोज २०७९/सारासन्देश समाचार राष्ट्रिय चासोको रुपमा हेरिएको झापाको ५ वटा निर्वाचन क्षेत्रको १५ वटा पदमा ५६ जना स्वतन्त्र उम्मेद्वारले मनोनयन दर्ता गरेका…

ओलीको भिडन्त पुनः अधिकारीसँगैः जिल्लामा क–कसको कहाँबाट हुँदैछ भिडन्त ? (फाेटाे फिचर)

२३ असोज २०७९/डिकेश लामा ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानै उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने भएका छन् । झापा– ५ मा आफै उपस्थित भएर मनोनयन दर्ता…

जसपा र एमालेबीच चुनावी तालमेल

२२ असाेज २०७९,काठमाडौं– सत्ता गठबन्धनमा लामाे रस्साकस्सी गर्दा समेत सहमति जुट्न नसके पछि बाहिरिएका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । एमाले अध्यक्ष…

ओली लगाउनु भयो बुवाको हातको टिकाः बुवाले भन्नु भयाे निराेगी हुनु

१९ असोज २०७९/सारासन्देश समाचार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बुबाको हातबाट टिका ग्रहण गर्नु भएको छ । ९१ बर्षीय बुवा मोहन प्रसाद ओलीले यस बर्षको…

प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारले गर्न पाउने खर्च विवरण सार्वजनिक (सूची सहित)

१६ अशाेज २०७९,काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम…

साँवाकाे क्षेत्रमा नन्दराज राईको स्वतन्त्र उम्मेद्वारी घोषणा

७ असोज २०७९/सारासन्देश समाचार मुख्य राजनैतिक दलले उम्मेदवारको टुङ्गो नलगाउँदै झापामा स्वतन्त्र उम्मेद्वारी घोषणा हुन थालेको छ । झापाको निर्वाचन क्षेत्र नम्बर ४ मा आज एक पत्रकार सम्मेलन मार्फत नन्दराज…

विधायन समितिबाट नागरिकता विधेयक बहुमतले पारितः अगिकृत नागरिकता भएका सन्तानले नागरिकता पाउने बाटाे खुल्ला

१५ गते २०७९, काठमाडौं- राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत…