उपहार स्वरुप स्वास्थ्य सामाग्रीः दमकमा क्षमता भन्दा धेरै कोभिड विरामी अस्पतालमा भर्ना
स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न नगरकाे आग्रह १९ साउन २०७८/झापा नेपालको गौरवशाली योजनाको रुपमा हेरिएको नेपाल चाइना फ्रेण्डशीप औधोगिक पार्कले आज दमक नगरपालिकालाई उपहार स्वरुप स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ…








