जनयुद्ध दिवशको अवसरमा रक्तदान सहित जिल्लामा विविध कार्यक्रम सम्पन्न (फाेटाे फिचर सहित)
१ फाल्गुण २०७८/सारासन्देश समाचार झापाको दमकमा २७ औं जनयुद्धको अवसरमा आज विधार्थीहरुले रक्तदान गरेका छन् । अखील क्रान्तिकारी दमक क्याम्पस इकाइ कमिटिको आयोजनामा भएको कार्याक्रममा विधार्थी, नेकपा (माओवादी केन्द्र) पार्टीका…







