Category: सरोकार

नेपालमा कोरोना पुनः उकालो लाग्न थाल्यो: आज २६७६ संक्रमित

३१ असार २०७८, काठमाडौं– निषेधाज्ञा खुकुलो बनाउँदै गएपछि नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोरोना अपडेटमा संक्रमित दर भने घटेको छैन बरु थप…

नेपालमा थप २९०५ संक्रमित,१६०६ निकाे, १८ काे मृत्यु

३० असार २०७८,काठमाडौं– नेपालमा थप २ हजार ९ सय ५ जना कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा १३ हजार २४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २ हजार…

खोप खरिदका लागि ५ अर्बको सहमति प्रदानः आगामी चैत्र मसान्तसम्म सवैलाई खाेप लगाइने

३० असार २०७८,काठमाडौँ — सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रूपैयाँको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदबहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि…

नेपालमा आज २३९८ संक्रमित २०९८ निकाे, १२ जनाकाे मृत्यु

२९ असार २०७८, काठमाडौं– नेपालमा पछिल्लाे केही दिन पुनः कोरोना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा ११ हजार १२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २ हजार…

आज देखि ७७ वटै जिल्लामा पहिलाे मात्राकाे खाेप शुरू, शरणार्थीलाई जाेन्सन एण्ड जाेन्सन लगाईने

२९ असार २०७८, काठमाडौं- सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ । चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप आजदेखि ७७ वटै जिल्लामा लगाइने…

नेपालमा आज २३७० संक्रमित थपिए, ११३३ निकाे, १८ जनाकाे मृत्यु

२८ असार २०७८,काठमाडौं- नेपालमा केही दिन यता पुनः काेराेना संक्रमण बढ्न थालेकाे छ । साेमबार मात्र थप २ हजार ३ सस ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत…

अमेरिकाबाट अनुदान स्वरूप १५ लाख डाेज काेराेना विरूद्ध खाेप हस्तान्तरण

२८ असार २०७८,काठमाडौं- अमेरिकाले नेपाल सरकारलाई अनुदान स्वरूप १५ लाख डोज कोभिड- १९ विरुद्धको खोप आज हस्तान्तरण गरिएकाे छ । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य…

सर्वाेच्च अदालतले पूनः पूनर्स्थपना गरायाे प्रतिनिधिसभा, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

२८ असार २०७८,काठमाडौँ – सर्वोच्च अदालतले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद…

नेपालमा आज १५३३ निकाे, १२३७ संक्रमित, २० जनाकाे मृत्यु

२७ असार २०७८,काठमाडौँ – नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार ५ सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १९ हजार…

एमालेकाे विवाद सहमती नजिक पुगेकाे दावी

२६ असार २०७८,काठमाडौं– दुइ दिन देखि नेकपा एमालेकाे विवाद सुल्झाउन भइरहेकाे प्रयास मिलन विन्दुकाे नजिक पुगेकाे बताइएकाे छ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले आज पनि सहमति घोषणा…