सवारी साधानमा हिड्दा सावधानः झापामा आज भएकाे सवारी दुघर्टनामा २ जनाकाे ज्यान गयाे
२६ माघ २०७८, ङाापा–सवारी दुर्घटनामा झापामा दुई स्थानमा २ जनाको मृत्यु भएको छ । आज दिउँसो १ बजेतिर गौरादह नगरपालिका र बिर्तामोड नगरपालिकामा सवारी दुर्घटना भएको छ । गौरादह १…







