लगातार ओरालो लागेको सुनको मूल्यमा केही बृद्धि
२८ पाैष २०७७, काठमाडौं- लगातार दुइ दिन देखि ओरालो लागेको सुनको मूल्यमा आज भने केही वृद्धि भएको छ ।
प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ६ सय रूपयाँले वृद्धि भई रु ९२ हजार ८ सय पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ३ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
तोलामा रु ९१ हजार ७ सयमा तेजाबी सुन सोमबार कारोवार भएको थियो । यस्तै चाँदीमा आज तोलामा २० रूपयाँले वृद्धि भएको छ ।
१ हजार २ सय ३० रूपयाँमा सोमबार कारोवार भएको चाँदी आज १ हजार २ सय ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएकाे छ ।
More Stories
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...
झापाकाे गाैरादहमा तोरीकाे मुल विउ खेतीमा अनुसन्धान शुरु
१९ मंसिर २०८१/डिकेश लामा झापाको गौरादह नगरपालिकाले तोरी खेतीमा अनुसन्धान शुरु गरेको छ । तोरीमा आत्मानिर्भर कार्याक्रम अन्तर्गत नेपाल विज्ञान...
रास्वपा सभापति लामिछानेलाई पाँचौं पटक म्याद थप
९ मंसिर २०८१, काठमाडौं – सहकारीको बचत अपचलनको आरोप लागेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशकसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई...
चुरे खानेपानीमा करोडौंको लगानी खोलाको पानीमा बगेर खेर (फाेटाे फिचर)
४ मंसीर २०८१/डिकेश लामा बर्षौं देखि खानेपानी समस्या भोग्दै आएका चुरेका बासिन्दालाई लक्षित गरी शुरु गरिएको खानेपानी योजना बन्द भएको...
प्रथम शिवसताक्षी रन २०८१ सम्पन्न
१ मंसिर २०८१/झापा झापाको शिवसताक्षी नगरपालिकाले प्रथम शिवसताक्षी रन २०८१ सम्पन्न गरेको छ । आज भएको विभिन्न उमेर समूहको दौडमा...
झापामा धान उत्पादनसँगै मुल्य घट्दा किसान मारमा
१ मंसीर २०८१/डिकेश लामा नेपालकै सवै भन्दा धेरै ४ लाख मेट्रिक टन बढी धान उत्पादन हुने झापामा यस बर्ष उत्पादनमा...