
इलामकाे राेङ गाउँपालिकामा बस दुर्घटना केही गम्भीर घाइते
३ मंसिर २०८०, इलाम– इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ । दुर्घटनामा कसैकाे पनि ज्यान गएकाे भन्ने अाधिकारिक पुष्टि नभएकाे इलाम जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बासुदेव खतिवडाले जानकारी दिनु भएकाे छ । एक जना बच्चाकाे टाउकाे रूखमा टाेकिएकाे अवस्थामा रहेकाे भए पनि मृत्यु भइसकेकाे भन्ने अाधिकरिता प्राप्त भएकाे छैन।
प्रहरी टाेली दुर्घटना भएकाे स्थानमा पुगी उदार गरी झापाका अस्पतालमा उपचारका लागि पठाइसकिएकाे प्रहरीले जनाएकाे छ । बसमा सवार ३७ जना घाइते भएका मध्ये १७ जना भने गम्भीर अवस्थामा रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
More Stories
नेपालमा पहिलो पटक झापाकाे गाैरादहमा पोषिलो पराल प्याकिङ गरिँदै (भिडियाे सहित)
दुधकाे लागत घटाएर मनग्य नाफा लिन सकिन्छ यस्ताे आहराबाट ९ वैशाख २०८१/ डिकेश लामा नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका...
सुस्तायाे घर जग्गाकाे कारोबारः मुल्याङकन बढे पनि राजश्व भने बढेन
८ वैशाख २०८२/बालदिवश तामाङ कोरोना कहर पछि घटेको घरजग्गा कारोवार अझै उठ्न सकेको छैन । आर्थिक तरलताका कारण वैंक तथा...
सुपारी आयात खुलाउँदा स्वदेशी सुपारीकाे बजार सुस्तायाेः सरकारले वुझेन किसानकाे समस्या(फाेटाे फिचर)
७ वैशाख २०८२/डिकेश लामा झण्डै एक दशक देखि निर्यात बन्द हुँदा नेपालको सुपारी किसान देखि व्यवसायीलाई समेत मार पर्दै आएको...
मरिच प्रशोधनमा नयाँ तरिका खोज्दै किसानः मेशिन नुहँदा समस्या
५ वैशाख २०८२/बालदिवश तामाङ बर्षेनी खेती बढ्दै गएको मरिचको गुणस्तर बृद्धि गर्न पराम्परागत शैलीमा नयाँ अभ्यासहरु गर्न थालिएको छ ।...
पूर्वी नाका मेची भन्सारबाट राजश्व असुलीमा बृद्धि
४ वैशाख २०८२/डिकेश लामा पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट गत बर्ष भन्दा राजश्व संकलन बृद्धि हुँदै गएको छ...
बर्खा नजिकिएसँगै बाढीको चिन्ताः तत्काल बाँध निर्माण गर्न बाढी पीडितकाे माग
२ वैशाख २०८२/डिकेश लामा ६ महिना अगाडि आएको बेमौषमी बर्षा र बाढीमा पीडित बनेकाहरू बर्खा लाग्न लागेसँगै चिन्तित बन्न थालेका...