
ताप्लेजुङकाे दाेभानमा भएकाे आगलागीमा ४९ घर नष्टः विवरण संकलन जारी

१९ फाल्गुन २०७७, ताप्लेजुङ– ताप्लेजुङको दोश्रो ठुलो बजार दोभानमा भएकाे आगलागीमा ४९ वटा घर जलेर खरानी बनेका छन् । मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा हिजाे मंगलबार विहान करिव सवा ९ बजे तिर आगलागी सुरु भएको स्थानीयले बताएका छन् ।

आगलागीको सुरुवात भोलानाथ पौडेलको घरबाट विधुत सर्ट भएर भएको हुन सक्ने अनुमान गरिएकाे छ । आगलागीमा परेर विचल्नीमा परेकाहरूलाइ सहयाेग गर्न स्थानीय तह र अग्नी पीडितले सरकार र सहयाेगीदाताहरूसँग अनुराेध गरेका छन् । आगलागीबाट भएकाे क्षति विवरण संकलन भइरहेकाे छ ।
आगलागी भएकाे लाइभ दृष्य हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।
More Stories
निर्माण पुरा नहुँदै कन्काइ पुल मर्मतः भारवहन क्षमता परिक्षण गरिने (फाेटाे फिचर)
३ चैत्र २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुल निर्माण पुरा नहुँदै...
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
बनेका संरचना भत्किन थाले पछि दमक रवि चिसापानी सडकमा समस्या (फाेटाे फिचर)
२८ फाल्गुण २०८१/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकको ठेक्का तोडिएसँगै निर्माण भएका संरचना समेत भत्किन थालेका...
अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन
२५ फाल्गुण २०८१/डिकेश लामा भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च...
केचना नपुगेका नेता छैनन् तर हुन सकेन विकासः हाेचाे भूभागकाे विकासकाे उचाइ कहिले बढ्छ?
कहिले बढ्छ केचनाकाे विकासकाे उचाइ? २३ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा होचो भूभाग समुन्द्री सहतबाट ५८ मिटर उचाइमा रहेको...