नेपालमा ७८ जना निकाे हुँदा १०७ संक्रमित थपिए
२० फाल्गुन २०७७, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ८३ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार थप १ सय ७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको बताइएकाे छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० रहेको छ ।
हालसम्म देशभर २१ लाख ७९ हजार ४७ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५७ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ७ सय ९५ रहेको छ ।
More Stories
संघीयता खोज्दै कलाकारः घुम्ती चलचित्र महोत्सव उत्साहजनकरुपमा सम्पन्न
९ माघ २०८१/डिकेश लामा काठमाण्डौं अन्तराष्ट्रिय पर्वतीय चलचित्र महोत्सवले कलाकारितामा संघीयता खोज्दै झापाको दमकमा महोत्सव गरेको छ । केन्द्रिय मात्र...
घर जग्गाका कारण झापामा धान उत्पादन गिरावटः १० हजार हेक्टर क्षेत्रफल धान खेती घट्याे
७ माघ २०८१/डिकेश लामा नेपालको सवैभन्दा धेरै धान खेती हुने झापा जिल्लामा केही बर्ष यता धान रोपाईंको क्षेत्रफल घट्दै गएको...
भारतीय आयातका कारण किसान मारमाः फुलकाेपीकाे मुल्य याे बर्ष १० रूपयाँ केजीसम्म झर्याे
६ माघ २०८१/डिकेश लामा भारतीय सागसब्जीका कारण झापामा यस बर्ष फुलकोपीको मुल्य दोब्बरले गिरावट आएको छ । कोशी प्रदेशमै सवैभन्दा...
स्वदेशी हाइव्रेड मकै उत्पादनमा समस्याः भारतीय विउ प्रति किसानकाे रूची
५ माघ २०८१/डिकेश लामा लगातार ५ बर्ष देखि स्वदेशमै स्थानीय स्तरमा बृहतरुपमा हाइव्रिड मकैको विऊ उत्पादनमा जुटेका किसानलाई समस्या हुन...
माइ मेलाको मोह बढ्दैः एकै दिन ५० हजार बढी भक्तजन (फाेटाे/भिडियाे फिचर)
१ माघ २०८१/डिकेश लामा पूर्वी नेपालमा झण्डै ५ दशक देखि माघे संक्रातीमा लाग्ने माइ मेलाको मोह बर्षेनी बढ्दै गएको छ...
ढेड दशकमा पनि बन्न नसकेको कन्काइ पुलको काम अलपत्र (फाेटाे फिचर)
२४ पुस २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुलको निर्माण काम अलपत्र...