
आगलागीबाट ४० कराेडकाे क्षतिः ६३ परिवार विस्थापित

२० फाल्गुन २०७७, ताप्लेजुङ– ताप्लेजुङको दोभानमा भएकाे आगलागीमा घटनामा ४० कराेड भन्दा धेरै धनमाल नष्ट भएकाे छ । ५० वटा घर जलेर नष्ट हुँदा ४० कराेड भन्दा धेरै धनसम्पती क्षति भएकाे विवरण निकालिएकाे छ । ५० वटा घर जल्दा ६३ घर परिवार विस्थापित हुनु परेकाे बताइएकाे छ । मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा गएकाे मंगलबार विहान करिव सवा ९ बजे तिर आगलागी भएकाे थियाे ।

आगलागीमा परेर विचल्नीमा परेकाहरूलाइ सहयाेग गर्न स्थानीय तह र अग्नी पीडितले सरकार र सहयाेगीदाताहरूसँग अनुराेध गरेका छन् । ताप्लेजुङमा यस्ता ठूलाे आगलागी घटना यस अघि पनि भएकाे थियाे।
More Stories
प्रादेशिक आयुर्वेदिक अस्पतालमा समन्वयकाे खाँचाे
५ जेष्ठ २०८२/डिकेश लामा कोशी प्रदेश स्तरीय आयुवेर्दिक अस्पताल संचालनमा स्थानीय सरकराले समेत हातेमालो गर्नु पर्ने बताइएको छ । झापाको...
साँढे सात किलो सुन सहित एक जना पक्राउ
४ जेष्ठ २०८२, रसुवा– चीनको केरुङबाट रसुवागढीनाका हुँदै ल्याईएको साँढे सात किलो सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ...
गुम्बा चौक नजिकै भर्खरै मोटर साइकल दुघर्टना
१ जेष्ठ २०८२/दमक झापाको दमक वडा नं. ५ गुम्बा चौक दक्षिण पटि अहिले पाउने १२ बजे तिर दुई वटा मोटर...
बीपी राजमार्ग जाेखिममाः १६ घण्टा पछि यातायत संचालन (फाेटाे फिचर)
३० वैशाख २०८२,धुलिखेल- १६ घण्टादेखि अवरुद्ध बिपी राजमार्ग बल्ल सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी...
महको मुल्य र बजार बढ्दैः नमूना माैरी पालनले थाल्याे स्राेत अनुसारकाे मह विक्री
२९ वैशाख २०८२/बालदिवश तामाङ पछिल्लो समय किसानहरुले मौरीको महको स्रोत अनुसार मुल्य निर्धारण गर्न थालेका छन् । उपभोक्ताको माग अनुसार...
झापामा नयाँ प्रविधिः डिजिटल मेशिनबाट खेतीमै तुरून्तै माटो परिक्षण गर्दै नमूना खेती (फाेटाे फिचर)
२७ वैशाख २०८२/डिकेश लामा अब माटो परिक्षणका लागि लामो दुरीको बाटो हिडेर प्रयोगशाला पुगेर परिक्षण गर्नु पर्ने झन्झट हटेको छ...