क्रिकेटर लामिछानेकाे मुद्धा हेर्दाहेर्दैमा
१ जेष्ठ २०८१,काठमाडौँ– क्रिकेटर सन्दीप लामिछाने विरूद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
पाटन उच्च अदालतमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा आज बहस नसिकएपछि मुद्दा हेर्दाहेर्दै राखिएको हो।
हेर्दाहेर्दैमा राखिएको मुद्दामा बुधबार फेरि बहस हुने बहस सकिए भोलि नै फैसला आउने बताइएको छ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दिप लामिछानेलाई २०७९ साल असाेज १९ गते पहिलाे पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियाे ।
More Stories
झापामा भारतबाट अबैध सामान भित्रनेक्रम बढ्दैः एकै बर्षमा झण्डै ६ करोड मुल्यको सामान बरामद
३१ भदौ २०८१/डिकेश लामा झापाका २ मुख्य भन्सार सहित झण्डै एक दर्जन हाराहारीका छोटी भन्सारहरु उचित तवरले संचालनमा नआउँदा...
गिरीबन्धु लगायतका प्रकरण छोप्न बर्तमान सरकार बन्योः प्रचण्ड
३० भदौ २०८१/झापा ६ बर्ष पछि झापा आउनु भएका नेकपा माओवादी केन्द्र पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले...
पूर्वमा खडेरी पश्चिममा बर्षाले सास्तीः २५० बढी घर परिवार विस्थापित
२८ भदाै २०८१, कञ्चनपुर– पूर्वी नेपालकाे अधिकाशं भागमा लामाे समय पानी नपरेर गर्मी बढ्दै गएकाे वेला पश्चिम नेपालका विभिन्न भाग...
मृत्यु भएका पत्रकारका परिवारलाई १ लाख नगद
२८ भदौ २०८१/झापा झापामा मृत्यु भएका पत्रकारका परिवारलाई अव एक लाख रुपयाँ दिइने भएको छ । शुक्रबार मृत्यु भएका पत्रकारका...
झापामा प्रसाद खाँदा विषादी बने पछि ७२ जना विरामी
२७ भदाै २०८१, झापा– घर पूजामा खाएकाे प्रसादबाट ६ दर्जन हाराहारीका मानिसहरू विरामी परेका छन् । मंगलबार अजुर्नधारा नगरपालिका वडा...
मुख्य सदरमुकाम जाने सडक नबन्दा समस्या (फाेटाे फिचर)
२६ भदौ २०८१/डिकेश लामा झापा जिल्लाको सदरमुकाम जाने मुख्य सडक नै २ पटक म्याद थप भइसक्दा समेत आधा पनि काम...