
कर छुटले घरेलु उद्योग झापामा तेब्बर नविकरणसँगै राजश्व बृद्धि
१० भदौ २०८१/झापा
कोशी प्रदेश सरकारले लामो समय देखि नविकरण नभएको उद्योगलाई कर छुट दिएकाले अघिल्लो बर्षको तुलनामा तेब्बर संख्यामा नविकरण भएका छन् ।
आर्थिक बर्ष २०७९/८० मा ६ सय २७ वटा उद्योग नविकरण भएकोमा कर छुट पछि १ हजार ७ सय ८ वटा उद्योग नविकरण भएका छन् । यस्तै बाणिज्य फर्म तर्फ ५ सय ८४ वटा नविकरण भएकोमा २ हजार २ सय ७९ वटा फर्मले नविकरण गरेको घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईले बताउनु भयो ।
उद्योग तथा बाणिज्य फर्म नविकरण संख्या झण्डै अघिल्लो बर्षको तुलनामा तेब्बर बृद्धि भए पछि राजश्व समेत २ करोड ६८ लाख ९० हजार संकलन भएको छ । जुन अघिल्लो बर्षको तुलनामा झण्डै ढेड करोड बढी भएको कार्यालयले जनाएको छ ।
More Stories
माछाकाे मःमले आकार्षणः स्वदेशमै विदेशमा भन्दा राम्राे कमाइ, मासिक १० लाखसम्म काराेवार (फाेटाे–भिडियाे कथा)
७ जेष्ठ २०८२/डिकेश लामा झापामा केही किसानले माछामा मुल्य श्रृङखलाको विधि प्रयोग गरी माछा पालन व्यवसाय थालेका छन् । माछा उत्पादन...
झापामा मकै खेती र उत्पादन बढ्दैः १० अर्व मुल्यकाे मकै एकै सिजनमा उत्पादन
६ जेष्ठ २०८२/डिकेश लामा नेपालमा सवै भन्दा धेरै ३ देखि ४ लाख मेट्रिक टनसम्म मकै उत्पादन गर्ने झापाका किसानले यो...
मेची भन्सारबाट राजश्व संकलनमा बृद्धि
६ जेष्ठ २०८२/झापा पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट वैशाख महिनासम्म १२ अर्व ९४ करोड भन्सार असुली भएको छ...
प्रादेशिक आयुर्वेदिक अस्पतालमा समन्वयकाे खाँचाे
५ जेष्ठ २०८२/डिकेश लामा कोशी प्रदेश स्तरीय आयुवेर्दिक अस्पताल संचालनमा स्थानीय सरकराले समेत हातेमालो गर्नु पर्ने बताइएको छ । झापाको...
साँढे सात किलो सुन सहित एक जना पक्राउ
४ जेष्ठ २०८२, रसुवा– चीनको केरुङबाट रसुवागढीनाका हुँदै ल्याईएको साँढे सात किलो सुन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ...
बीपी राजमार्ग जाेखिममाः १६ घण्टा पछि यातायत संचालन (फाेटाे फिचर)
३० वैशाख २०८२,धुलिखेल- १६ घण्टादेखि अवरुद्ध बिपी राजमार्ग बल्ल सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी...