
चितवनबाट पनि ५४ लाख रूपयाँ धराैटीमा छुटे रवि
२४ माघ २०८१, चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।
चितवनको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेलाई सो धरौटी रकम लिएर रिहा गर्न आदेश भएको सो पार्टीका सांसद हरि ढकालले जानकारी दिनुभयो ।
अहिले धरौटी बापतको रकम जुटाउने तयारी भैरहेको र सो रकम बराबरको बैंक ग्यारेण्टी बुझाउने तयारी भएको सांसद ढकालले बताउनुभयो । वैंक ग्यारेन्टीसँगै उहाँ रिहा हुनु भएकाे छ ।
यस अघि पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा जिल्ला अदालत, कास्कीले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। लामिछानेले धरौटी बुझाएर लामिछाने रिहा भएका हुन्।
More Stories
बर्खा नजिकिएसँगै बाढीको चिन्ताः तत्काल बाँध निर्माण गर्न बाढी पीडितकाे माग
२ वैशाख २०८२/डिकेश लामा ६ महिना अगाडि आएको बेमौषमी बर्षा र बाढीमा पीडित बनेकाहरू बर्खा लाग्न लागेसँगै चिन्तित बन्न थालेका...
१५ देशका राजदुतले घुमे इलामकाे विभिन्न भागः स्थानीय बस्तुकाे प्रवर्धनमा टेवा पुग्ने पराराष्ट्र मन्त्री डा. राणाकाे भनाइ(फाेटाे फिचर)
[caption id="attachment_12663" align="aligncenter" width="2560"] चिया टिप्दै राजदुतहरू[/caption] १ वैशाख २०८२, डिकेश लामा– नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपाल आएका...
लुटपाट हिंसा अव सैय हुँदैनः प्रधानमन्त्री ओली
३० चैत्र २०८१/झापा प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ल्याउने भन्दै गरिएको लुटपाट र हिंसा अव सैय हुन नसक्ने बताउनु भएको...
प्रधानमन्त्री ओलीले गृह नगर दमकमा भोलि सम्बोधन गर्ने
२९ चैत्र २०८१/ झापा पछिल्लो समय देशमा बढ्दै गएको राज्य व्यवस्था विरुद्धको गतिविधिलाई लक्षित गरी प्रधानमन्त्री केपी शर्मा ओलीले भोली...
दुर्गा प्रसाईंलाई मेची पुलबाट पक्राउः सुटुक्क छिराइयाे नेपाल (भिडियाे सहित)
२९ चैत्र २०८१/झापा राजावादी आन्दोलनमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं आज काँकडभिट्टाबाट पक्राउ परेका छन् । प्रसाईंलाई नेपाल–भारत पूर्वी सीमामा...
जलवायु परिवर्तनले कृषिमा नयाँ रोग र किराको समस्याले किसान चिन्तित
चैतेधानमा ब्याक्टेरियल राेग समेत देखा पर्न थाल्याे २८ चैत्र २०८१/डिकेश लामा नेपालको सवै भन्दा धेरै धान र मकै उत्पादन हुने...