
नेपालमा आज ९४८३ संक्रमित,५२२५ निकाे ७९ काे मृत्यु


२८ वैशाख २०७८, काठमाडौं– नेपालमा संक्रमित र निकाे हुने दुवै संख्या दिनानु दिन बढ्न थालेकाे छ । कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ३ सय १६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ९ हजार ४ सय ८३ संक्रमित भएका छन् ।
२४ घण्टामा ७९ जनाको मृत्यु भएको छ । तर, नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको रेकर्ड समेत गर्दा एकै दिन २ सय २५ जनाको मृत्यु संख्या थप भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८४ रहेको पुगेकाे छ ।
यसैगरी निकाे हुने दर समेत बढेकाे छ । गत २४ घण्टामा ५ हजार २ सय २५ जना डिस्चार्ज भएका छन् ।
More Stories
नेपालमा पहिलो पटक झापाकाे गाैरादहमा पोषिलो पराल प्याकिङ गरिँदै (भिडियाे सहित)
दुधकाे लागत घटाएर मनग्य नाफा लिन सकिन्छ यस्ताे आहराबाट ९ वैशाख २०८१/ डिकेश लामा नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका...
सुस्तायाे घर जग्गाकाे कारोबारः मुल्याङकन बढे पनि राजश्व भने बढेन
८ वैशाख २०८२/बालदिवश तामाङ कोरोना कहर पछि घटेको घरजग्गा कारोवार अझै उठ्न सकेको छैन । आर्थिक तरलताका कारण वैंक तथा...
सुपारी आयात खुलाउँदा स्वदेशी सुपारीकाे बजार सुस्तायाेः सरकारले वुझेन किसानकाे समस्या(फाेटाे फिचर)
७ वैशाख २०८२/डिकेश लामा झण्डै एक दशक देखि निर्यात बन्द हुँदा नेपालको सुपारी किसान देखि व्यवसायीलाई समेत मार पर्दै आएको...
मरिच प्रशोधनमा नयाँ तरिका खोज्दै किसानः मेशिन नुहँदा समस्या
५ वैशाख २०८२/बालदिवश तामाङ बर्षेनी खेती बढ्दै गएको मरिचको गुणस्तर बृद्धि गर्न पराम्परागत शैलीमा नयाँ अभ्यासहरु गर्न थालिएको छ ।...
पूर्वी नाका मेची भन्सारबाट राजश्व असुलीमा बृद्धि
४ वैशाख २०८२/डिकेश लामा पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट गत बर्ष भन्दा राजश्व संकलन बृद्धि हुँदै गएको छ...
बर्खा नजिकिएसँगै बाढीको चिन्ताः तत्काल बाँध निर्माण गर्न बाढी पीडितकाे माग
२ वैशाख २०८२/डिकेश लामा ६ महिना अगाडि आएको बेमौषमी बर्षा र बाढीमा पीडित बनेकाहरू बर्खा लाग्न लागेसँगै चिन्तित बन्न थालेका...