नेपालमा आज ९४८३ संक्रमित,५२२५ निकाे ७९ काे मृत्यु

२८ वैशाख २०७८, काठमाडौं– नेपालमा संक्रमित र निकाे हुने दुवै संख्या दिनानु दिन बढ्न थालेकाे छ । कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड...