
नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या घट्याे, निकाे हुने दर समेत बढ्दै
१८ जेष्ठ २०७८, काठमाडौं– नेपालमा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या आज निक्कै घटेकाे छ । मन्त्रालयका अनुसार गएको २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संख्या ७ हजार ४ सय ७४ पुगेको छ । कोरोना भाइरस संक्रमण स्थिर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । परीक्षण घट्दा कमी आएको संक्रमण आज भने केही वृद्धि भएको छ ।
गएको २४ घण्टामा २० हजार १ सय ६५ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर पनि बढेर ८० दशमलव २ प्रतिशत पुगेको जनसंख्या मन्त्रालय जानकारी दिएकाे छ ।
More Stories
देश र जनताका हितका लागि सहमति भएको होः प्रचण्ड (फाेटाे–भिडियाे)
एक महिनामा समितिले काम नगरे पुनः आन्दोलन गरिने ३१ जेष्ठ २०८२/झापा लामो समयको सदन अवरोध हटाउने सहमति देश र जनताको...
मधुमल्लामा नि:शुल्क आयुर्वेदिक उपचार शिविर
३१ जेष्ठ २०८२, मधुमल्ला, माेरङ झापाको कमलमा रहेको प्रार्देशिक आयुर्वेद अस्पतालले गाँउ गाउँसम्म सेवा विस्तार गर्न निशुल्क शिविरलाई जोड दिँदै...
सन्थालको साँस्कृतिक पहिचान संरक्षणकाे अभावमा लोप हुँदै (फाेटाे फिचर)
३० जेष्ठ २०८२/डिकेश लामा नेपालमा रहेका अल्पसंख्यक सिमान्तकृत सन्थाल जातिहरु आफ्नो साँस्कृतिक पहिचान हराउने चिन्तामा छन् । खासगरी पूर्वी नेपालको...
रेखदेख गर्ने तेस्रो मुलुक गएका भुटानी यूवा सुवेदीलाई सम्मान
२९ जेष्ठ २०८२/झापा दातृ निकायले रेखदेख गर्न छाडे पछि समस्यामा परेका फरक क्षमता भएका बालबालिकालाई सहयोग गर्ने दातालाई भूटानी शरणार्थीले...
चीन नेपाल मैत्री औधोगिक पार्क क्षेत्रको राजदुत सङ्ग सहितकाे टाेलीबाट अवलोकनः पार्क बन्नेमा स्थानीय छैनन् विश्वस्त (फाेटाे फिचर)
२८ जेष्ठ २०८२/झापा नेपालका लागि चीनका राजदुत चेन सङ्गले आज झापामा बनाइने भनिएको चीन नेपाल मैत्री औधोगिक पार्कको अवलोकन गर्नु...
जातीय मुक्ती र पहिचानका लागि संघर्षकाे तयारीः ३१ गते प्रचण्ड झापा आउने
२७ जेष्ठ २०८२, झापा– जातीय मुक्तीका लागि संघर्षकाे तयारी थालिएकाे छ । नेकपा (माओवादी केन्द्र) का जातीय मोर्चाहरुको अागामी ३१...