नेपालमा आज २८३८ संक्रमित, १४७५ निकाेः३० जनाकाे मृत्यु

६ श्रावण २०७८,काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको अनुसार ८ हजार ७ सय १५ पीसीआर परीक्षणमा १ हजार ९ सय १८ र ३ हजार ९ सय १ को एन्टीजेन परीक्षणमा ९ सय ३१ जना गरी २ हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १ हजार ४ सय ७५ जना निको भएका छन् । यस्तै नेपालमा पछिल्लाे २४ घण्टामा ३० जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पानी निकासकाे विषयमा स्थानीय र प्रहरीबीच झडप हुँदा १२ जना प्रहरी घाइते
Next post समयमा काम नहुँदा बस्ती जोखिममा, झापाका केही बस्तीमा बाढी बस्ती पस्ने उच्च जोखिम (भिडियाे रिपाेर्ट सहित)