नेपालमा संक्रमण थप बढ्दैः संक्रमित संख्या ७ लाख नाघ्याे
१९ श्रावण २०७८, काठमाडौँ – नेपलामा पछिल्लाे समय काेराेना संक्रमण दर थप बढ्न थालेकाे छ । मंगलबारसम्म संक्रमितकाे संख्या ७ लाख नाघेकाे छ । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा २ हजार ४ र ४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख २ हजार ९७ पुगेको हाे । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६० हजार १ सय १६ छ । नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ पुगेको छ ।
More Stories
शरणार्थी बसोवास क्षेत्रलाई पर्यटकीय स्थल बनाइँदैः तेस्रो मुलुक पुगेका भुटानीबाट संरचना निर्माण गरिँदै(फाेटाे फिचर)
२२ कार्तिक २०८१/डिकेश लामा लामो समय भुटानी शरणार्थी बसोवास गरी खाली भएको क्षेत्र सुनसान बन्दै गए पछि भूटानी शरणार्थी स्मृतिका...
स्थानीय र शरणार्थी सामुहिक तरकारी खेतीमा सफलता मिल्दैः बृहत योजना संचालन गर्न माग (फाेटाे फिचर)
२० कार्तिक २०८१/डिकेश लामा शरणार्थी र स्थानीय समूदायका किसान मिलेर थालिएको खेतीले सफलता लिँदै गएको छ । ३३ बर्ष देखि...
भ्रष्टचारको अन्त्य नभइ देश विकास हुँदैनः पूर्व गृहमन्त्री श्रेष्ठ
१५ कार्तिक २०८१/झापा नेकपा माओवादी केन्द्र पार्टीका उपाध्यक्ष तथा पूर्व गृह मन्त्री नारायण काजी श्रेष्ठले भ्रष्टचारको अन्त्य नगरेसम्म समृद्ध मुलुक...
साफ वुमन्स च्याम्पियनसिपकाे उपाधी बंगलादेशले जित्यो
१४ कार्तिक २०८१, काठमाडौं– साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशले हात पारेकाे छ । काठमाण्डाैंकाे रंगशालामा भएको फाइनल खेलमा घरेलु टीम...
चुलाचुली गाउँपालिकाले अस्पताल संचालनका समावेशी महायज्ञ गर्दै
१४ कार्तिक २०८१/चुलाचुली इलामको चुलाचुली गाउँपालिकाले आधारभूत अस्पताल संचालनका लागि समावेशी महायज्ञ संचालन गर्ने भएको छ । आज गाउँपालिकाको कार्यालयमा...
जोखिममा परेका शरणार्थीलाई सामुहिक खानासँगै न्यायो कपडा वितरण (फाेटाे/भिडियाे)
१३ कार्तिक २०८१/डिकेश लामा पिट्सवर्ग युवाहरुले तिहारको मुखमा जोखिममा परेका शरणार्थीमा खुशी ल्याउने प्रयास गरेका छन् । एक्लिएका र जोखिममा...