
नेपालमा आज १६६४ संक्रमित,१७८६ निकाेः २० जनाकाे मृत्यु
१५ भदाै २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय १७ पीसीआर परीक्षणमा थप १ हजार ५ सय २३ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिद्वारा गरिएको ३ हजार १ सय ५ परीक्षणबाट १ सय ४१ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार २ सय २२ परीक्षणमा १ हजार ६ सय ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १६ हजार ३ सय ६ पुगेकाे छ । नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ५० पुगेको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ५ सय ९१ रहेको छ ।
More Stories
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५...
बनेका संरचना भत्किन थाले पछि दमक रवि चिसापानी सडकमा समस्या (फाेटाे फिचर)
२८ फाल्गुण २०८१/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकको ठेक्का तोडिएसँगै निर्माण भएका संरचना समेत भत्किन थालेका...
अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन
२५ फाल्गुण २०८१/डिकेश लामा भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च...
केचना नपुगेका नेता छैनन् तर हुन सकेन विकासः हाेचाे भूभागकाे विकासकाे उचाइ कहिले बढ्छ?
कहिले बढ्छ केचनाकाे विकासकाे उचाइ? २३ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा होचो भूभाग समुन्द्री सहतबाट ५८ मिटर उचाइमा रहेको...