
नेपालमा आज १७६० संक्रमित,१२२० डिस्चार्जः ९ जनाकाे मृत्यु
३० भदाै २०७८, काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ७ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट भएको १२ हजार ५ सय २४ नमुना परीक्षणबाट १ हजार ३३२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै एन्टिजेन विधिबाट गरिएको ४ हजार ३२० जनाको परीक्षणमा ४२८ जनामा पोजिटिभ देखिएको छ ।
मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरिएको कुल १६ हजार ८४४ परीक्षणमा १ हजार ७६० जनामा संक्रमण देखिएको छ । जसमध्ये उपत्यकामा ४९७ जना रहेका छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका छन् । यस्तै २४ घण्टामा १ हजार २ सय २० जना डिस्चार्ज भएका छन् । यस्तै विगत २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । याे सँगै नेपालम मृत्यु हुनेकाे संख्या १० हजार ९ सय ९१ जना पुगेका छन् ।
More Stories
महको मुल्य र बजार बढ्दैः नमूना माैरी पालनले थाल्याे स्राेत अनुसारकाे मह विक्री
२९ वैशाख २०८२/बालदिवश तामाङ पछिल्लो समय किसानहरुले मौरीको महको स्रोत अनुसार मुल्य निर्धारण गर्न थालेका छन् । उपभोक्ताको माग अनुसार...
९० दिनका लागि अमेरिका चीन आयात शुल्क कटौतीको सहमति
२९ वैशाख २०८२, एजेन्सी– संयुक्त राज्य अमेरिका र चीनबीच जारी व्यापार युद्ध मत्थर गर्दै दुई देशले एक अर्कामाथि लगाइएको आयात...
झापामा नयाँ प्रविधिः डिजिटल मेशिनबाट खेतीमै तुरून्तै माटो परिक्षण गर्दै नमूना खेती (फाेटाे फिचर)
२७ वैशाख २०८२/डिकेश लामा अब माटो परिक्षणका लागि लामो दुरीको बाटो हिडेर प्रयोगशाला पुगेर परिक्षण गर्नु पर्ने झन्झट हटेको छ...
मल नपाउँदा किसानलाई समस्याः भारतीय मलकाे भरमा खेती
२५ वैशाख २०८२/डिकेश लामा धान र मकैमा मल चाहिने वेलामा मलको अभाव हुँदा किसानलाई समस्या परेको छ ।सरकारले आवश्यक मल...
माओबादीले थाले शिवसताक्षीबाट चुरे-तराई जनजागरण अभियान (फाेटाे फिचर)
१८ वैशाख २०८२, झापा– नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश नम्बर १ समितिले समाजवादी चेतना जनजागरण लागि चुरे-तराई जनजागरण अभियान...
दमकका कर्मचारी बस्नेतको दुघर्टना मृत्युः ५ जना घाइते
१८ वैशाख २०८२/उदयपुर झापाको दमक नगरपालिकाबाट भ्रमणमा गएका टोली फर्कँदै गर्दा आज उदयपुरको कटारी नजिक दुघर्टनामा परी एक जना नगरपालिकाका...