
नेपालमा आज ७३४ संक्रमित, १४१३ निकाेः १२ जनाकाे मृत्यु
३ असाेज २०७८, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर र एन्टिजेन सहित १० हजार १३ जनाकाे परिक्षणमा आइतबार देशभर गरी ७ सय ३४ जना संक्रमित थपिएका हुन् । हालसम्म संक्रमितको संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ । यस्तै २४ घण्टामा १ हजार ४ सय १३ निको भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या ७ लाख ४९ हजार २१३ पुगेकाे छ ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा १२ जनाको मृत्यु छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ । हालसम्म पीसीआर परीक्षण ४० लाख ९३ हजार १ सय पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ३१३ र २४८ जना क्वारेन्टाइनमा रहेका छन् ।
More Stories
रैथाने जातका माछा लोप हुँदै जाँदा माछा मारेर जिविकोपार्जन गर्ने समूदायमा समस्या (फाेटाे फिचर)
२५ मंसिर २०८०/डिकेश लामा खोला खोल्छीका माछा मारेर जिविकोपार्जन गर्ने आदिवासी समूदायहरु पछिल्लो समय समस्या पर्न थालेका छन् । अवैध...
लैंगिक हिंसा अन्त्य गर्न घरैबाट थालौं (फाेटाे फिचर)
२४ मंसिर २०८०/सारासन्देश समाचार(दमक) लैंगिक हिंसा कम गर्न अव हरेकले घरैबाट अभियान थाल्नु पर्नेमा जोड दिइएको छ । हिंसा सम्बन्धी...
शरणार्थीको स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग
२४ मंसिर २०८०/सारासन्देश समाचार ७५ आंंैं अन्तराष्ट्रिय मानव अधिकार दिवशको अवसरमा भूटानी शरणार्थीले स्वदेश फिर्तीको अधिकार पुरा गर्न माग गरेका...
चिरानी साँखुकाे काठ र ट्रयाक्टर सहित २ जना पक्राउ
२३ मंसिर २०८०, झापा– ट्याक्टरको डालामा माटोले पुरेर अवैधरुपमा सखुवाको काठ ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
दमककाे दुम्सेली साँस्कृति विकास मञ्चमा नयाँ समिति गठन (फाेटाे फिचर)
२३ मंसिर २०८०/सारासन्देश समाचार(दमक) झापाको दमक वडा नं. ३ मा २०३७ सालमा स्थापित दुम्सेली साँस्कृति विकास मंचको अध्यक्षमा शान्तिराम भट्टराई...
औषधी र जनशक्तिको अभावले पार्देशिक आयुर्वेदिक अस्पताल संचालनमा समस्या
२२ मंसिर २०८०/सारासन्देश समाचार (झापा) झापाको कमलमा रहेको कोशी प्रादेशिक अस्पतालमा औषधी र जनशक्तिको अभावले समस्या भएको छ । ५०...