
घरमै पहिरोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु
६ अशोज २०७८/सारासन्देश समाचार
अशोजको पहिलो साता आएको अविरल बर्षाका कारण गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ८ मा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ । घर सुतिरहेको अवस्था पूर्व तर्फबाट बगेर आएको पहिरोले एकै घरको ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराईले बताउनु भयो ।
भट्टराईका अनुसार मृत्यु हुनेमा २१ बर्षीया भावना परिवार र १४ बर्षीय जुम्याह गंगा र जमुना परिवार रहेका छन् । यस्तै गए राती परेको अविरल बर्षाले जिल्लाका केही स्थानमा सडक समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
More Stories
कृषि अनुदानको अनुगमनः झण्डै ७ करोडको कार्यक्रम संचालन
२१ असार २०८२/झापा नेपालको सवै भन्दा धेरै अन्नबाली धान र मकै उत्पादन हुने झापामा कृषि आधुनिकीकरण गर्नका लागि अनुदानमा दिइएको...
कन्काइ नदिकाे जोखिम क्षेत्र हाेकलबारीमा बाँध निर्माणले बस्ती जोगिने आशा
१७ असार २०८२/डिकेश लामा झापाको जोखिम क्षेत्रमा जोखिम विपद व्यवस्थापनका लागि उच्च जोखिम क्षेत्रमा धमाधम बाँध निर्माण हुँदै आएको छ...
विरीङ खाेलामा लगाइएकाे कपर ड्यामले सिंचाई तथा खानेपानी संचालनमा सहयाेग (फाेटाे फिचर)
१५ असार २०८२/डिकेश लामा झापाको अर्जुनधारा र बुद्धशान्ति गाउँपालिका वडा नं. १ को सीमा क्षेत्रकाे विरीङ खाेलामा यो बर्ष कपर...
झापाकाे गाैरादहमा विना विषादीकाे तरकारी उत्पादनमा अनुसन्धान (फाेटाे फिचर)
१४ असार २०८२/डिकेश लामा विषादी रहित तरकारी उत्पादन गर्न कुन मल र विधि सफल हुन्छ भन्ने विषयमा अनुसन्धान थालिएको छ...
एघार सय बढी बालबालिकालाई खुवाइयो स्वर्ण विन्दु
१३ असार २०८२/झापा कोशी प्रदेशमा पहिलो पटक आज बालबालिकालाई स्वर्ण विन्दु खुवाउने कार्याक्रम गरिएको छ । प्रत्येक पुष्यमा स्वर्ण दिऔं,...
ड्रम सिडर प्रविधिमा प्राङगरिक मलबाट धान खेती सफल बन्दै (फाेटाे फिचर)
१३ असार २०८२/डिकेश लामा खेतीमा लागत कम गर्न किसानले ड्रम सिडर प्रविधिबाट जैविक मलको प्रयोग गरेर रोपेको चैते धान राम्रो...