नेपालमा आज ९६८ संक्रमित, १११४ निकाेः ६ जनाकाे मृत्यु
१९ असाेज २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा ९ सय ६८ कोभिड १९ संक्रमित थपिएका छन् । देशभर १६ हजार ४२ जनाको पीसीआर र एन्टीजेन नमूना परीक्षण गर्दा ९ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो । याेसँगै नेपालमा संक्रमित हुनेकाे संख्या ७ लाख ९८ हजार ७ सय ६६ पुगेकाे छ ।
यसैगरी पछिल्लाे समय देशभर २४ घण्टामा १ हजार १ सय १४ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार १ सय ८० पुगेकाे छ । हाल नेपालमा १६ हजार २ सय ४८ जना सक्रीय संक्रमित रहेका छन् ।
More Stories
मेची खाेलाकाे बगाएकाे महिलाकाे लाश फेला
१९ असाेज २०८१, झापा–मेची नदीले बगाएर बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गएराति विहान २ बजेतिर खोला तर्ने...
हाइटी आतङ्कित गोली हानाहानमा महिला र बालबालिका सहित ७० जनाको मृत्यु
१९ असाेज २०८१, सारासन्देश समाचार– संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु...
माैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता
१८ असाेज २०८१, ताप्लेजुङ– ताप्लेजुङको माैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । आज माैवाखोलाको खार्तेस्थित दहमा...
धान खेत बगर बन्दा सयाैं किसान मारमाः उनीहरूकाे गुनासाे अव के खाने? (फाेटाे फिचर)
१७ असोज २०८१/डिकेश लामा पछिल्लो समय परेको अविरल बर्षा र बाढीका कारण झापाका सयौं विगाह धान खेत बगरमा परिणत भएको...
चलचित्र मार्फत तामाङ सँस्कृति संरक्षणमा जोड (फाेटाे फिचर)
दमकमा चारदामले पायो दर्शकको माया १७ असोज २०८१/सारासन्देश समाचार नेपालको पाँचौ ठूलो जनसंख्या रहेको तामाङ जातिको सँस्कृतिको विकाससँगै एकता ल्याउन...
२ दिन बर्षा हुने तर आतिनु पर्दैनः महाशाखा
१६ असाेज २०८१,काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले २ दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको जनाएकाे...