नेपालमा पछिल्लाे २४ घण्टामा १०४३ संक्रमित, ८९१ निकाेः १२ जनाकाे मृत्यु

२० असाेज २०७८, काठमाडौं– नेपालमा गएकाे पछिल्लाे २४ घण्टामा १ हजार ४३ जना कोभिड संक्रमित थपिएका छन् । गत २४ घण्टामा १५ हजार ४ सय ६५ जनाको नमूना परीक्षण गर्दा १ हजार ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

यस्तै गएकाे २४ घण्टामा ८ सय ९१ जना डिस्चार्ज भएका छन् । गएकाे २४ घण्टामा १२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रथम अध्यक्ष प्रदेश एक पालिका स्तरीय भलिवल कप २०७८ झापाको पोल्टामा
Next post पत्रकार प्राेफायल तयार गर्न अन्तकृयाः कस्ताे भयाे काेभिडकाे कहर?