
निकाे हुने संख्या बढ्दै २४ घण्टा २८५८ जना निकाे
४ मंसीर २०७७, काठमाडौं– पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन् । यसैगरी २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।
गत २४ घण्टामा १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म मृत्यु हुने १ हजार २ सय ५६ जना छन् । पछिल्लाे समय संक्रमित भन्दा निकाे हुने संख्या बढ्दै गएकाे छ ।
More Stories
ओलीकाे गृह नगर दमकमा प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेकाे भीडः गिरीबन्धु देखि औधागिक पार्कसम्मकाे गुनासाे(भिडियाे)
मुकुम्लुङलाई मास्न खोजे दुर्भाग्य हुनेछः दाहाल ३ फाल्गुण २०८१/डिकेश लामा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल...
झापामा मात्र बसाेवास रहेकाे लोपोन्मुख कवर जाति समस्यामाः सूचिकृत गर्न माग
२९ माघ २०८१/डिकेश लामा झापाको मेची नगरपालिकामा मात्र बसोवास रहेको कवर जाति सरकारको सूचिमा नपर्दा संवैधानिक अधिकारबाट बन्चित रहेका छन्...
हंसे दुम्से बनकाे २८ औं बार्षिक साधारणसभामा हात्तीको समस्यालाई रुपान्तरण गर्न जोड
बनकाे बितीय काराेवार नियम संगत नभएकाे लेखा परिक्षण प्रतिवेदन २६ माघ २०८१/झापा पछिल्लो समय झापामा बढ्दै गएको हात्ती आतंकलाई पर्यटनसँग...
न्यानो कपडा वितरणले विधार्थीमा खुशीः गाैरादहमा १२५० जनामा वितरण
२४ माघ २०८१, सारासन्देश समाचार झापाको गौरादह नगर पालिकाले सामुदायिक विधालयका विपन्न विधार्थी लक्षित गरी न्यानो कपडा वितरण गर्ने कार्य...
चितवनबाट पनि ५४ लाख रूपयाँ धराैटीमा छुटे रवि
२४ माघ २०८१, चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा रिहा गर्न चितवन...
केवलकार निर्माण विराेधी र सरकारबीच सहमतिः मुकुम्लुङकाे आन्दाेलन स्थगन
२२ माघ २०८१, सारासन्देश समाचार धार्मिक स्थल ताप्लेजुङको पाथीभरा मन्दिरलाई केबलकार निर्माण राेक्नु पर्ने माग सहित शुरू भएकाे अान्दाेलन सरकारसँग...