निकाे हुने संख्या बढ्दै २४ घण्टा २८५८ जना निकाे
४ मंसीर २०७७, काठमाडौं– पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन् । यसैगरी २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।
गत २४ घण्टामा १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । हालसम्म मृत्यु हुने १ हजार २ सय ५६ जना छन् । पछिल्लाे समय संक्रमित भन्दा निकाे हुने संख्या बढ्दै गएकाे छ ।
More Stories
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...
भुटानीको सहयोगबाट विपन्नमा शिक्षाको पहुँच बढ्दैः पथरीमा नयाँ विद्यालय भवन उदघाटन (फाेटाे/भिडियाे कथा)
३० मंसीर २०८१/डिकेश लामा तेस्रो मुलुक गएका भुटानीको सहयोगमा शरणार्थी र सो आसपास क्षेत्रमा विधालय निर्माण गरी शिक्षाको पुहँच विस्तार...
भुटानी शरणार्थीको मानब अधिकार नारामा मात्र सिमितः ३३ बर्ष देखिकाे समस्या उस्तै
२५ मंसिर २०८१, डिकेश लामा ३३ बर्ष देखि झापा र मोरङमा बसोबास गर्दै आएका भुटानी शरणार्थीले मानव अधिकार नारामा मात्र...